ट्रेन्डीङ्ग

युवा सङ्गठन र अखिल (क्रान्तिकारी) रुकुम पश्चिमद्वारा बृक्षरोपण

भदौ १,रुकुम पश्चिम                                                  नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल रुकुम पश्चिम र अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको संयुक्त पहलमा सोमबार मुसिकोट नगरलिकाको सल्लेदेखि सहिद मैदानसम्म बृक्षारोपण गरिएको छ ।

युवा सङ्गठन, रुकुमले जानकारी दिए अनुसार मध्य पहाडी राजमार्गमा एक हजार बिरुवा रोप्ने लक्ष्य अनुसार सोमबारबाट शुरू गरिएको जनाएको छ ।

मुसिकोट नगरपालिकादेखि सानोभेरी गाउँपालिका हुँदै चौरजाहारी नगरपालिका र आठबिसकोट नगरपालिका सम्म बृक्षारोपन गरिने र उक्त स्थानहरूमा सम्बन्धीत सङ्गठनका कार्यकर्ताले बृक्षारोपन गर्ने युवा सङ्गठन नेपालका जिल्ला संयोजक बिबेकले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal