ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)नरहरिनाथ गापा सम्मेलन तयारि समिति गठन

साउन ३१ कालिकोट ।                                               नेपाल कम्युनिस्ट पाटि निकट अखिल क्रान्तिकारी ) नरहरिनाथ गाउँ सम्मेलन तयारि समिति गठन गरेको छ ।

अखिल क्रान्तिकारीले कालिकोट जिल्लाको नरहरीनाथ गाउँ सम्मेलन शेरबहादुर बि.क.को अध्यक्षतामा बसेको बैठकमा अखिल(क्रान्तिकारी)जिल्ला अध्यक्ष धनराज बिश्वकर्माको प्रमुख अथित्यतामा भएको बैठकमा बिशेष अथिति नेकपा जिल्ला सदस्य तथा नरहरिनाथ गाउँकमिटी इन्चार्ज शाहासि लगायतको उपस्थितिमा माल्कोटको बिथल्डाढामा शेरबहादुर बि. क.को नेतृत्वमा मा १४ जनाको गाउँ सम्मेलन तयारी समिति गठन गरेको जिल्ला सचीव रोशन बोगटीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?