बाघको आक्रमणबाट एक महिला घाइते

English English Nepali Nepali

चितवन।बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन।

पूर्वी चितवनको खैरहनी नगरपालिका-१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।उनको अवस्था गम्भीर रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal