मुख्य समाचार

जेसिजले समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको छ:सुनवल नगर उपप्रमुख दुवे

सुनवल।सुनवल जेसिज बर्ष २०२२ ले प्री इन्डक्सन तालीम सप्पन्न गरेको छ।जेसिजका नयाँ प्रबेशीहरुलाई मध्यनजर गर्दै तालिम सन्चालन गरेको सुनवल जेसिज बर्ष २२ का अध्यक्ष जेसि जमुना थापाले जानकारी दिनुभयो।जेसिजले युवाको व्यक्तित्व र नेतृत्व बिकासमा...

पुरा पढ्नुहोस
आगामी निर्वाचनमा एमाले सग गठबन्धन हुदैन:प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो। उहाँले बरु...

पुरा पढ्नुहोस
अमर भट्टराईको “फुलेको दारी” तिज गित सार्बजनिक

बुटवल। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गएको छ । तिज नजिकिदै गर्दा सर्जक तथा गायक तिज गित बजारमा ल्याउन तछाडमछाड गरिरहेका छन दिनहुँ दर्जनौ गित बजारमा सार्वजनिक भएका छन । कति गित...

पुरा पढ्नुहोस
भ्रष्टचार गर्न नदिने पालिकाहरुको प्रतिवद्धता

सुनवल । पश्चिम नवलपरासीका सवै पालिकाहरुले भ्रष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । भ्रष्टचार विरुद्ध नागरिक निगरानी संस्था पश्चिम नवलपरासी द्धारा आयोजीत परिचयात्मक तथा सेवा प्रवाह सम्वन्धि अन्तरकृया कार्यक्रममा...

पुरा पढ्नुहोस
सामाजिक विकास शाखा द्धारा महाकवि देवकोटा नमुना मा. वि को अनुगमन

  सुनवल । महाकवि देवकोटा नमुना मा. वि सुनवलमा ४ मा सुनवल नगरपालिकाको सामाजिक विकास शाखा द्धारा अनुगमन भएको छ । समाजिक विकास शाखा संयोजक भगवती वस्यालले विद्यालयको अनुगमन गर्नु भएको हो । अनुगमन...

पुरा पढ्नुहोस
स्कटल्याण्डद्वारा नेपाल सामु १४५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं।सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको छ।ग्लास्कोमा टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै...

पुरा पढ्नुहोस
ठेकेदारले काम ढिला गरेको भन्दै सडक अबरुद्ध

सुनवल।नवलपरासी पश्चिमको सुनवल-१२ भुमहि चोकमा रामनगर बजार बिकाश सस्था र स्थानियले सडक अबरुद्ध गरि सवारी आवागमनमा रोक लगाएका छन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडक खण्ड निर्माणको जिम्मा पाएको चाईना स्टेट कम्पनीका ठेकेदारले...

पुरा पढ्नुहोस
बर्दघाट साहित्य समाजद्वारा साहित्य दर्पणको विमोचन

बर्दघाट।नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट साहित्य समाजद्वारा भानु२०९ औं जयन्तीको अवसरमा दोस्रो साहित्य दर्पण बिमोचन भएको छ।बर्दघाट साहित्य समाजले बुधबार आयोजना गरेको साहित्य दर्पणको बिमोचन गर्दै प्रमुख अतिथि एव नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्राज्ञ प्रतिष्ठान...

पुरा पढ्नुहोस
तिन महिने लाइट भेहिकल सर्भिस मेकानिक तालिम सम्पन्न

सुनवल।महाकवि देवकोटा प्राविधिक शिक्षालय सुनवलमा ३ महिने लाइट भेहिकल सर्भिस मेकानिक तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।महाकवि देवकोटा नमुना मा.वि का अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्वर...

पुरा पढ्नुहोस
नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशको संयोजकमा डा कृष्ण प्रसाद शर्मा  

बुटवल।नेपाल केमिकल सोसाईटी लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ।लुम्बिनी प्रदेशमा रहेर विभिन्न विज्ञान , प्रविधि, अनुसन्धान गुणस्तर विभागमा कार्यरत रसायन विदको भेलाले सह प्राध्यापक डा. कृष्ण प्रसाद शर्माको नेतृत्वमा प्रदेश कार्यसमिति निर्विरोध चयन...

पुरा पढ्नुहोस