मुख्य समाचार

अनेरास्ववियुद्वारा सहिद नारायण पोखरेल क्याम्पसमा १२ बुदे मागपत्र पेश

सैनामैना।अखिल नेपाल स्वतन्त्रत विद्यार्थी युनियन (अनेरास्ववियुले) सहिद नारायण पोखरेल रामापुर क्याम्पस समक्ष १२ बुदे माग राखेको छ।क्याम्पसमामा देखिएका समस्या,विद्यार्थीका माग र भाैतिक अवस्थिति आदि कुरा सो माग पत्रमा उल्लेख गरिएको अध्यक्ष शिव न्याैपानेले जानकारी...

पुरा पढ्नुहोस
परासीमा एक पुरुष मृत अवस्थामा फेला

परासी।नवलपरासीको रामग्राम ४ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन। परासीदेखि महेशपुर जाने बाटोमा घाँसको झाडीमा अन्दाजी ४०/४२ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक सुचना अधिकारी भोजराज पाण्डेले...

पुरा पढ्नुहोस
रेडप्लसको प्रक्रियाबारेमा बहुसरोकारवालासंग छलफल कार्यक्रम सुनवलमा सम्पन्न

सुनवल।नवलपरासीको सुनवल नगरपालिकामा रेडप्लसको प्रक्रिया बारेमा बहुसरोकारवालासंग छलफल गरिएको छ।सामुदायिक बन उपभोक्ता महासंघ नवलपपरासीको आयोजनमा रेडप्लसको प्रक्रियाबारेमा र रेडप्लस के हो त्यसको बारेमा छलफल गरेको हो।बनबिनास र बन क्षयीकारणका कारण मानिसको जीबिकोपार्जन र समग्र...

पुरा पढ्नुहोस
श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा बिमारीले सिटामोल नपाएको गुनासो,९ हजार सिटामोल मौज्दात

बुटवल।श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीयले सिटामोल समेत नपाएको गुनासो गरेका छन। भदौ २४ गते शुक्रबार छत्रकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय बिक्रम कार्कि त्यहाँ सेवा लिन गएका थिए तर उनले सिटामोल समेत बाहिर निजी...

पुरा पढ्नुहोस
फोटो पत्रकार नवलपुरको अध्यक्षमा पुनःनविन पौडेल

कावासोती।फोटो पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पुनःनविन पौडेल निर्वाचित हुनुभएको छ।जिल्लाको कावासोतीमा आइतवार आयोजित विशेष भेलाले आगामी तीन वर्षका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा दयाराम आचार्य,महिला उपाध्यक्षमा कल्पना कुवंर,सचिवमा...

पुरा पढ्नुहोस
सुनवलमा डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट अभियान बुधबारदेखि संचालन गरिने

सुनवल।देशभर प्रभाव पारेको डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि ढिलै भएपनी सुनवलमा नगरस्तरीय डेङ्गु ज्वरो रोगथाम र नियन्त्रण सम्बन्धि अभिमुखिकरण,अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मन्चको साझेदारी...

पुरा पढ्नुहोस
समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न

कास्की।जनता समाजवादी पार्टी,नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न भएको छ। शनिबार पोखराको चाउथे स्थित होम्स होटलमा सम्पन्न भेलाले भीमबहादुर मगरातीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो। भेलाले समितिको...

पुरा पढ्नुहोस
नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीद्वारा शैक्षिक सामाग्री वितरण

परासी।नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीले अनौपचारिक बालशिक्षा अन्तर्गत श्रमिकका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ।जिलाफको सहयोगमा संचालित अनौपचारिक बालशिक्षा अन्तर्गतका ४५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरि...

पुरा पढ्नुहोस
दार्चुलामा बाढीले डेढ दर्जन घर बगायो,एकको मृत्यु,छ जना बेपत्ता

दार्चुला।शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्‍याएको छ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै छ जना बेपत्ता...

पुरा पढ्नुहोस
रमावापुर माविको अभिभावक भेला सम्पन्न,व्यवस्थापन समितिको अध्यक्षमा पुन:बस्नेत चयन

सुनवल।नवलपरासीको सुनवल-४ रमावपुरमा अवस्थित रमावापुर माविको अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बस्नेतको अध्यक्षता एवं सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस