बर्दघाट नगरपालिका
बर्दघाट।क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी(बर्दघाट —सुस्ता पश्चिम)को बर्दघाटमा आज सम्मान गरिएको छ। बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गर्नुभएको...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगरमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ।बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तरगत उच्च प्रदर्शन...
पुरा पढ्नुहोसपरासी।सन २०२४ मा श्रीलङ्कामा आयोजना हुने अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि पश्चिम नवलपरासीबाट दिपक डुम्रे छनौट भएका छन।नेपाली टिमबाट सहभागी भई श्रीलङ्कामा उनले आफ्नो खेल प्रस्तुत गर्ने छन। बर्दघाट नगरपालिकाले उनलाई आज प्रमाणपत्र सहित...
पुरा पढ्नुहोसपरासी।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पार्टीले सहिद परिवारलाई नगद सहित फलफूल वितरण गरेको छ।पश्चिम नवलपरासीको बर्दघाट-१० भुतहामा सहिद परिवार देवलाल खनालको अध्यक्षमा एवं नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी जिल्ला इन्चार्ज कमल सिको प्रमुख आथित्यतामा...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिका १० मा रहेको पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खानेपानीका...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर ५ को जीतपुरमा भुमीहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरणको क्रममा जनप्रतिनिधिकै रोहवरमा जीतपुर टोल विकास संस्थाले रकम असुलेको पाइएको छ। संस्थाको छाप समेत नलगाएको रसिदमा अस्थायी निस्साको लागि रकम असुलीको भन्दै स्थानीय...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय तेस्रो अन्तर विद्यालय नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी न्यु लाइफ माध्यामिक बिधालयले हात परेको छ। बर्दघाट १५ मा रहेको सरस्वती माबीमा ८ गते देखि सुरु भएको खेल...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो बैठक आज प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमीको अध्यक्षतामा भएको उक्त बैठकमा बिगतका कार्यहरुको समिक्षा सहित बिभिन्न ९ ओटा प्रस्तावहरु माथि छफल भएको थियो। बैठकमा प्रस्तावित भएका प्रस्तावहरुमा...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिकाले आफ्नो नगरमा कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा ऐन नै नबनाई कर तथा गैर कर असुली कार्यलाई नगरले तदरुक्ता देखाएको छ। गैरकर राजस्व लगाउदा र उठाउदा दिईने सेवा, सहुिलयत र...
पुरा पढ्नुहोसबर्दघाट।शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाकले शैक्षिक क्षेत्रमा उदाशिनता देखाएको छ।नगरको उदाशिनताका कारण महिनौं देखि शिक्षक ब्यबस्थापन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ। नगर भित्रका सामुदायिक विद्यालयहरुमा महिनौ देखि...
पुरा पढ्नुहोस









