बर्दघाट नगरपालिका
बर्दघाट।बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो बैठक आज प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमीको अध्यक्षतामा भएको उक्त बैठकमा बिगतका कार्यहरुको समिक्षा सहित बिभिन्न ९ ओटा प्रस्तावहरु माथि छफल भएको थियो। बैठकमा प्रस्तावित भएका प्रस्तावहरुमा...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिकाले आफ्नो नगरमा कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा ऐन नै नबनाई कर तथा गैर कर असुली कार्यलाई नगरले तदरुक्ता देखाएको छ। गैरकर राजस्व लगाउदा र उठाउदा दिईने सेवा, सहुिलयत र...
पुरा पढ्नुहोसबर्दघाट।शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाकले शैक्षिक क्षेत्रमा उदाशिनता देखाएको छ।नगरको उदाशिनताका कारण महिनौं देखि शिक्षक ब्यबस्थापन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ। नगर भित्रका सामुदायिक विद्यालयहरुमा महिनौ देखि...
पुरा पढ्नुहोसबर्दघाट।बिजुलीका पोलमा जथाभावी रुपमा टाँगिएका केबुल टिभी र ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारका गुजुल्टाले बर्दघाट नगरपालिका क्षेत्रको सौन्र्दयकरणमा बाधा पुगेको छ। बर्दघाट नगरक्षेत्रमा सेवा प्रवाह गरिरहेका केबुल तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोग गरेका तारका...
पुरा पढ्नुहोसनवलपरासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुखको सचिवालय संयोजक शरद पौडेल संगै १२ जनाको नियुक्ति प्रकृया प्रति अख्तियारले चासो राखेको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठको सचिवालयका संयोजक पौडेल सहित १२ जना दैनिक ज्यालादारीका कर्मचारी प्रति अख्तियारको...
पुरा पढ्नुहोसबर्दघाट।उत्कृष्ट तथा नमूना नगरपालिका बनाउन भन्दै २०७९ पौष १३ गते शुरु भएको बर्दघाट नगरपालिकाको ११ औं नगरसभा अझै समापन हुन सकेको छैन। हिउँदें नगरसभाका रुपले परिचित नगरसभा उदघाट्न भएको ४१ औं दिन पुगिसक्दाँ समेत आवश्यक...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम वर्ष २०२२ का अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ विशिष्ट अतिथि बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय रहनुभएको...
पुरा पढ्नुहोसबर्दघाट।गए राति पश्चिम नवलपरासी बर्दघाट ५ स्थित मधुसुधन भण्डारीको घर नजिकै रहेको परालको टौवामा आलोलागी हुँदा काठ पराल जलेर एक लाख वरावरको क्षति भएको छ।बुधबार साँझ सवा ७ मा लागेको आगो स्थानिय, दमकल र...
पुरा पढ्नुहोसपरासी।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले माघी महोत्सवको उद्घाटन गर्नुभएको छ। चौधरीले आइतबार मकरसन्क्रान्तिको अवसरमा नवलपरासीको चौपत्तामा आयोजित माघी महोत्सवको उद्घाटन गर्नुभएको हो। महोत्सवमा थारु समुदायको संस्कृति झल्कने सान्स्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित छैठौं बर्दघाट कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेलाबाट ७३ लाख १ हजार ६० रुपैयाँ आम्दानी भएको छ। मेला आयोजक बर्दघाट उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी पुस एकदेखि ११ गते सम्म...
पुरा पढ्नुहोस









