बर्दघाट नगरपालिका

बर्दघाटमा नगर प्रमुख सचिवालय संयोजक जोगाउन अख्तीयारमा झुठो विवरण पेश

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाई नै झुठो विबरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनिति अपनाएको हो । पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग...

पुरा पढ्नुहोस
बर्दघाट : पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएनन

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पाठ्यपुस्तक पाएका छैनन।शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत आधारभूत तहका अध्ययनरत  विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको बताएका छन। नयाँ शैक्षिक सत्र सुरु...

पुरा पढ्नुहोस
बर्दघाटमा कार्यविधि उलंघन गर्दै शिक्षक सरुवा

बर्दघाट।पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले सोमबार २१ जना शिक्षक सरुवा गर्दा आफैले बनाएको कार्यविधिकै उलंघन गरेको पाइएको छ।शिक्षक ब्यबस्थापन गर्नका लागि भन्दै नगरपालिकाले गत जेठ १९ गते बर्दघाट नपाको दरबन्दी मिलान तथा शिक्षक ब्यबस्थापन...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाले गर्‍यो दरबन्दी मिलान, २१ शिक्षकको काज सरुवा

बर्दघाट।बर्दघाट नगरपालिकाले लामो समयदेखी रिक्त रहेका दरन्दी मिलान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै शिक्षा ऐन संशोधन गरेको नगरपालिकाले २१ जना शिक्षकको दरन्दी मिलान गरी काजमा सरुवा गरेको छ ।सोमबार...

पुरा पढ्नुहोस
नवलपरासीका चार क्याम्पस खारेजीबाट जोगीए

परासी।पश्चिम नवलपरासीका चार क्याम्पसले त्रिभुवन विश्वविद्यालयलाई नवीकरण वापतको रकम बुझाएका छन। न्यु लाइफ क्याम्पस बर्दघाट,सोमनाथ क्याम्पस,परासी क्यापस रामग्राम र अस्नैया क्याम्पस सुनवलले विश्वविद्यालयलाइ नवीकरण वापतको रकम बुझाएका हुन। सफल पोष्टले नवलपरासी पश्चिमका ४ क्याम्पस खारेजीको...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कुष्ठरोगका नया ६८ बिमारी फेला

परासी।पश्चिम नवलपरासीमा ६८ जना कुष्ठरोगको नयाँ बिरामी फेला परेका छन।चालु आर्थिक बर्षको पछिल्लो तथ्यांक अनुसार जिल्लामा ६८ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका तथ्यांक अधिकृत बजरगी...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाको वडा नम्बर नौ बालमैत्री घोषणा

बर्दघाट।बर्दघाट नगरपालिकाको वडा नम्बर ९ बालमैत्री स्थानीय शासन घोषणा अभियान सुरु गरेको छ।१६ वटा वडा भएको नगरपालिकामा वडा नम्बर ९ शुक्रबार घोषणा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले बालबालिका...

पुरा पढ्नुहोस
समाचार प्रभाव : न्यु लाइफ र परासी क्याम्पसले विश्वविद्यालयलाइ बुझाए नवीकरण दस्तुर

परासी।पश्चिम नवलपरासीका तिन क्याम्पसले त्रिभुवन विश्वविद्यालयलाई नवीकरण वापतको रकम बुझाएका छन। न्यु लाइफ क्याम्पस बर्दघाट र परासी क्याम्पस रामग्राम,सोमनाथ बाबा क्याम्पसले विश्वविद्यालय नवीकरण वापतको रकम बुझाएका हुन।यता सुनवलको अस्नैया आदर्श क्याम्पसले कागजात,सबै प्रक्रिया पूरा...

पुरा पढ्नुहोस
एसइइमा ४ जिपिए ल्याएका सोयम भन्छन्,”जे गर्छु नेपालमा नै गर्छु “

बर्दघाट।एसइइको नतिजा सार्बजनिक भए संगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु डाक्टर,इञ्जीनियर तथा चाटर्ड एकाउन्टेन्ट बन्ने भन्दै उच्च शिक्षाका लागि योजना बनाउने गर्दछन।प्राय पछिल्लो समय विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका विदेश जाने र उतै पलायन हुने...

पुरा पढ्नुहोस
सुनवल र बर्दघाट पूर्ण संस्थागत प्रसुती सेवा युक्त नगरपालिका घोषणा

परासी।पश्चिम नवलपरासीको दुई वटा नगरपालिकालाई देशकै पहिलो पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरिएको छ।लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बिच आज सुनवल नगरपालिका र बर्दघाट नगरपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त...

पुरा पढ्नुहोस