गण्डकी प्रदेश

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख हमालको बदमासी,कमिसन लिएर योजना

असार २६,स्याङ्जा। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले सर्वसाधारण किसान संग कमिसन लिएर योजना दिने गरेको जनगुनासो स्याङ्जामा व्यापक बढेको छ ।सर्वसाधारण किसानलाई झुक्याएर योजना दिन्छु भनेर योजना दिने तर भुक्तानी दिने बेलामा...

पुरा पढ्नुहोस
कालीगण्डकी सेरोफेरो समाज यूकेद्वारा गल्याङ नगर अस्पताललाई आर्थिक सहयोग

असार २० गल्याङ । कालीगण्डकी सेरोफेरो समाज यूकेले गल्याङ नगर अस्पताललाई आर्थिक सहयोग गरेको छ । समाजले कोरोना भाइरस (कोभिड १९) विरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताललाई एक लाख १०...

पुरा पढ्नुहोस
गल्याङ नगरपालिकाद्वारा पिडिखोलाका ८० परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण

असार २० गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर ६ का परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण गरेको छ । नगरपालिकाका किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले उन्नत जातका बोका बाख्रा वितरण गरेको हो । ६ नम्बर...

पुरा पढ्नुहोस
अनुदानमा भन्दा बजारमा जोड दिन गल्याङ नगरप्रमुखको आग्रह

असार २० गल्याङ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अनुदान पाउने भन्दा पनि बजारको ग्यारेण्टीका विषयमा किसानले बढि जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले अनुदानले मात्रै किसान उत्साहित नहुने भन्दै बजारको ग्यारेण्टी भएमा किसान...

पुरा पढ्नुहोस
कोभिडबाट निधन भएका परिवारलाई तुल्सीभञ्ज्याङ सानाकिसानबाट सहयोग

असार २० गल्याङ । कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ । गल्याङ नगरपालिका भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणका...

पुरा पढ्नुहोस
शारीरिक अशक्त कंडेल परिवारलाई शितल शर्माको सहयोग

सागर पौडेल असार १५ नवलपरासी । काठमाडौंलाई कर्म थलो बनाउदै आएकि सन्चारकर्मी शितल शर्माको पहलमा संकलित रकम कंडेल परिवारलाई हस्तान्तरण गरिएको छ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. १, बुर्तिबाङ बजारमा रहेका युवराज कँडेलका शारीरिक...

पुरा पढ्नुहोस
वालिङ १३ मा उद्दमशिलता विकास सम्बन्धि ३ दिने तालिम सुरु

असार १५ वालिङ । स्याङ्जाको वालिङ नपा १३ पाठेखोलामा उद्धमशिलता विकाश सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । वालिङ नपा १३ को पाठेखोला स्थित जनशक्ति वचत तथा ऋण सहकारी संस्था र ब मिलन दुग्ध उत्पादन...

पुरा पढ्नुहोस
सामाजिक अभियान्ता भण्डारीको पहलमा स्याङ्जा समाज जापानको सहयोग

राजन भट्टराई असार १२ स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा न १ मालुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गा लाई स्याङ्जा समाज जापानको तर्फबाट सहयोग प्रदान गरिएको छ। सामाजिक अभियान्ता एवम् स्थानीय युवा नेता खगेन्द्र भण्डारीको...

पुरा पढ्नुहोस
गल्याङ:स्वास्थ्य र कृषिलाई प्राथमिकता ७६ करोड ६७ लाख ६२ हजार बजेट विनियोजन

असार १० गल्याङ । स्याङ्जाको नवौं नगरसभा विहीबार सम्पन्न भएको छ । स्वास्थ्य सेवा र कृषि क्षेत्रलाई प्राथमिकता दिदै गल्याङ नगरपालिकाको नगर सभा सकिएको हो । नगरसभामा नगरपालिका प्रमुख भुपराज अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत...

पुरा पढ्नुहोस
वालिङ नगरपालिकाको बजेट रु. ७८ करोड बढी

तोलाकान्त बगाले,वालिङ,९ असार । स्याङ्जाको वालिङ नगरपालिकाको आज सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ७८ करोड १४ लाख ७६ हजार बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम...

पुरा पढ्नुहोस