ट्रेन्डीङ्ग

शारीरिक अशक्त कंडेल परिवारलाई शितल शर्माको सहयोग

सागर पौडेल असार १५ नवलपरासी ।
काठमाडौंलाई कर्म थलो बनाउदै आएकि सन्चारकर्मी शितल शर्माको पहलमा संकलित रकम कंडेल परिवारलाई हस्तान्तरण गरिएको छ ।

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. १, बुर्तिबाङ बजारमा रहेका युवराज कँडेलका शारीरिक अशक्त भएका छोरा भरत कँडेलको उपचारका लागि उक्त राहत रकम संकलन गरिएको थियो।

सन्चारकर्मी,गायिका तथा उद्घोषक शितल शर्माको ब्यक्तिगत १०,०००( दश हजार )र देश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको रकम रु ७२,४९१ ( बहत्तर हजार चार सय एकानब्बे ) गरि जम्मा ८२,४९१ ( बयासी हजार चार सय एकानब्बे रुपैया) कंडेलको घरमा पुगेर शर्माले हस्तान्तरण गरेकी हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal