गण्डकी प्रदेश

वालिङ:नि:शुल्क रेबिज बिरुद्धको खोप अभियान शुरु

तोलाकान्त बगाले,वालिङ,१२ असोज । वालिङमा निशुल्क रेबिज विरुद्धको सप्ताहब्यापी कार्यक्रम मंगलबारबाट शुरु भएको छ।वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा रेबिज...

पुरा पढ्नुहोस
शिक्षालाई पहिलो प्राथमिकता दिनु:गल्याङ नगरप्रमुख अधिकारी

असोज ११ गल्याङ । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभएको छ । भविश्यको निर्धारण वर्तमानको शिक्षाले गर्ने भन्दै उहाँले शिक्षालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । गल्याङ नगरपालिका सभाहलमा...

पुरा पढ्नुहोस
नवलपुरमा युवा संगठनले लिपुलेक-लिपियाधुरा समेटिएको चुच्चे नक्सा यी सरकारी कार्यलयमा बुझायो

असोज १० नवलपुर । विप्लव नेतृत्व नेकपा निकट युवा संगठन नेपाल नवलपुरले लिपुलेक-लिम्पियाधुरा समाहित नक्सा सरकारी कार्यालयलमा रहे नरहेको अनुगमन तथा ध्यानाकर्षण गरेको जनाएको छ। साथै उक्त संगठनले लिपुलेक लिम्पियाधुरा समेटिएको नक्सा समेत सरकारी कार्यालय...

पुरा पढ्नुहोस
युवा संगठनद्वारा तनहुँमा लागुऔषध,दुर्व्यसनी र विकृति विरुद्ध बिरोध कार्यक्रम

असोज ५ तनहुँ । नेकपा निकट युवा संगठन नेपाल तनहुँले लागूऔषध दुर्व्यसनी र बिकृती,बिसंगतीका बिरुद्ध बिरोध कार्यक्रम डुम्रे बजारमा सम्पन्न । बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डकी,धौलागिरी ब्युरो ईन्चार्ज इन्द्र...

पुरा पढ्नुहोस
वालिङका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा

तोलाकान्त बगाले,वालिङ, ४ असोज । वालिङ नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाका विषयमा स्वास्थ्य संस्थास्तरीय वार्षिक समीक्षा गरिएको छ । दुईदिनसम्म सञ्चालन हुने वार्षिक समीक्षा कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख कल्पना तिवारीले स्वास्थ्यसम्बन्धी आधारभूत सेवालाई नागरिकहरुको...

पुरा पढ्नुहोस
वालिङ:गणेशमानको २५औँ स्मृतिमा विद्यार्थीलाई पोशाक वितरण

तोलाकान्त बगाले,वालिङ, ३ असोज।नेपाली काङ्ग्रेसका संस्थापक नेता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गणेशमान फाउण्डेसन काठमाडौँले गणेशमान स्मृति आधारभूत विद्यालय वालिङ ११ बिसौनीमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको...

पुरा पढ्नुहोस
वालिङ:पहिरो रोकथामका लागि प्रभावित क्षेत्रको अवलोकन

तोलाकान्त बगाले,वालिङ,३असोज ।वालिङ १४ तमादीमा गतवर्ष गएको पहिरो रोकथाम तथा नियन्त्रणका लागि प्रभावित क्षेत्रको अध्ययन अवलोकन गरिएको छ। वालिङ नगरपालिका र गण्डकी प्रदेश भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयको संयुक्त पहलमा पहिरो प्रभावित क्षेत्रमा रोकथाम...

पुरा पढ्नुहोस
अर्जुन गैह्रेको शब्द संगीतमा”धुलो खाएर”बजारमा(भिडियो सहित)

वालिङ।”गर्नु गरेउ बलराम भैंसी पालेर खाटी दुधमा पानी हालेर”का चर्चित सर्जक,गायक एवं संगीतकर्मी अर्जुन गैह्रेले बजारमा नया गित”धुलो खाएर”बजारमा ल्याएका छन। गैह्रेको गितमा नेपालमै भएको श्रीमान र बिदेश भएकी श्रीमती संगको कुराकानी समेटिएको छ।केटि बिदेशमा...

पुरा पढ्नुहोस
याद(एक भयानक पिडा)

कविता याद(एक भयानक पिडा)  सुन्दा सामान्य लाग्न सक्छ याद भन्ने शब्द तर यसले दिने पिडा निकै भयानक हुन्छ जब भरिन्छ मन मस्तिस्क तिम्रै यादले अनि सहन नसकेर पिडा यो मन भक्कानिएर रुन्छ। शरीरमा आगोले पोलेको घाउ त निको हुन्छ तर...

पुरा पढ्नुहोस
गल्याङ:४० प्रतिशत नागरिकलाई कोरोना खोप लगाइयो

असोज ३१ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा लक्षीत समुह मध्ये ४० प्रतिशत लगाइएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले विहीबार गरेको वार्षिक समीक्षा कार्यक्रममा यो जानकारी दिइएको हो । समिक्षा कार्यक्रममा दिइएको जानकारी...

पुरा पढ्नुहोस