ट्रेन्डीङ्ग

अर्जुन गैह्रेको शब्द संगीतमा”धुलो खाएर”बजारमा(भिडियो सहित)

वालिङ।”गर्नु गरेउ बलराम भैंसी पालेर खाटी दुधमा पानी हालेर”का चर्चित सर्जक,गायक एवं संगीतकर्मी अर्जुन गैह्रेले बजारमा नया गित”धुलो खाएर”बजारमा ल्याएका छन।

गैह्रेको गितमा नेपालमै भएको श्रीमान र बिदेश भएकी श्रीमती संगको कुराकानी समेटिएको छ।केटि बिदेशमा बसेर कमाउने र केटा नेपालमै धुलो माटोमा काम गर्दा खुशी भएको र देशमा बसेर काम गर्नुपर्ने गितले सन्देश दिएको छ।समसामयिक विषयमा आधारित नया लोकगीत धुलो खाएर अत्यन्तै मौलिक र मर्मस्पर्शी छ।

यतै आउ भिसा लिएर एल्बम सार्वजनिक भएको धुलो खाएर गितमा शब्द संगित अर्जुन गैह्रेले गरेका छन भने गैह्रेलाइ सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन।

अन्जली अधिकारी र लोमस शर्मा अभिनय रहेको छ भने प्रकाश भट्टले निर्देशन गरेका छ्न ।बिन्दबासिनी म्युजिकले अडियो/भिडियो निर्माण गरेको गितको छायांकन नवराज उप्रेतीले गर्नु भएको छ,भने भिडियो सम्पादन बिष्णु शर्माले गर्नु भएको हो । गित बिन्दबासिनी म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। भिडियो :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal