आधारभूत स्वास्थ्य परियोजनाको स्वास्थ्य क्षेत्रमा राम्रो प्रभाव:जिसस प्रमुख यादव

सुस्ता।फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटको संयुक्त साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाले पश्चिम नवलपरासीको स्वास्थ्य क्षेत्रमा राम्रो प्रभाव पारेको जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगवती प्रसाद यादवले बताउनु भएको...

पुरा पढ्नुहोस
स्थायी राजधानीको सुरक्षालाई ध्यान दिन सुरक्षा निकायलाई मुख्ममन्त्री केसीको निर्देशन

दाङ्ग।लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी‘सोनाम’ले लुम्बिनी प्रदेशको राजधानी कार्यन्वयको विषय २०७७ साल असोज २० गतेको प्रदेश सभाको निर्णयलाई कार्यन्वयन गरेको बताउनुभयो। उहाँले प्रदेश सकरारले देउखुरीमा राजधानी निर्माणको कार्यान्वयनकोे झण्डा उत्तोलन कार्यक्रम गरी औपचारिक रुपमा...

पुरा पढ्नुहोस
निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट,कुन दलले कति पाए?

काठमाडौं।निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ। प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८,बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११,कर्णालीमा ५ र सुदूरपश्चिममा ७...

पुरा पढ्नुहोस
बर्दघाट मेला पुष १ गतेदेखि हुने

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा पुष १ गतेदेखि छैठौ बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९ सञ्चालन हुने भएको छ। बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा हुने मेला यही पौष १ गते देखि ११ गतेसम्म बर्दघाटको हरियाली...

पुरा पढ्नुहोस
सुनवलमा औधोगिक प्रशिक्षार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुनवल।सुनवलको महाकवि देवकोटा प्राविधिक शिक्षालयमा औद्योगिक परिक्षार्थी अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ। पश्चिम नवलपरासीको सुनवलमा अवस्थिति महाकवि देवकोटा नमूना माविद्वारा संचालित प्राविधिक तर्फको कार्यक्रम अन्तर्गत सिटिभिटि मान्यता प्राप्त प्राविधिक शिक्षा प्री-डिप्लोमा अटो मोबाइल अध्ययन गरेका...

पुरा पढ्नुहोस
आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम

परासी।पश्चिम नवलपरासीको परासीमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।रामग्राम २ स्थित पवन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का पाँच सय ५० विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरीएको हो। आत्म हत्याका...

पुरा पढ्नुहोस
नवलपरासीमा रासायीनक मल बितरण प्रकृया अघि बढाईयो

परासी।नवलपरासी(बसुप)मा लुम्बिनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत प्राप्त रासायनिक मल(युरिया)बितरण प्रकृया अघि बढाईएको छ। लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत जिल्लामा प्राप्त कुल ४२७.४ मेट्रीक टन...

पुरा पढ्नुहोस
पाल्हीनन्दनमा लैङ्गिक हिंसा अन्त्य गर्नका लागि अन्तरक्रिया

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपलिकामा लैङ्गिक हिंसा अन्त्य गर्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ।समाजमा बढदो लैङ्गिक हिंसा अन्त्य र त्यस प्रति महिलाहरु सचेत गराउन पाल्हीनन्दन गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम थप शसक्तिकरण र सचेतीकरणका कार्य गरेको हो।गाउँपालिकाद्धारा...

पुरा पढ्नुहोस
सरावल गाउपालिका आवधिक योजना बनाउदै

परासी।पश्चिम नवलपरासीको  सरावल गाउपालिकाले आवधिक योजना बनाउने कार्य शुरु गरेको छ । गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि आवधिक गाउ विकास योजना तथा मध्यकालिन खर्च तर्जुमा गर्दै योजना बनाउने कार्य प्रारम्भ गरेको हो। गाउपालिका अन्तर्गत...

पुरा पढ्नुहोस
बर्दघाटमा जग्गा धनी पुर्जाको लागि अनियमित रकम असुलिएको भन्दै विरोध

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ क्षेत्रमा जग्गाधनी पुर्जा वितरण कार्यमा अवैध रकम असुली भइरहेको भन्दै त्यहाँका नागरिकहरुले विरोध जनाएका छन। नागरिकहरुबाट प्रति धुर १० हजार नियम विपरित अतिरिक्त रकम असुलेर मात्रै जग्गा...

पुरा पढ्नुहोस