स्थानीय समाचार

रिकन्डिसन भुमहीको शानदार जित

सुनवल।भुमहीमा जारी प्रथम स्व.बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा रिकन्डिसन भुमहिले  सम्झना युवा क्लब हर्दियामाथि ४–२ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ।  खेलको सुरुवातमै चौथो मिनेटमा सम्झनाका खेलाडीले गोल गर्दै अग्रता...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाले पूर्व मेयर सहित १५ जनाको घर टहरामा चलायो डोजर

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकाम परासीस्थित वडा नम्बर २ को हाटबजार क्षेत्रमा अतिक्रमण भएको भन्दै संरचना हटाएको छ।   नगरपालिकाले मंगलबार डोजर प्रयोग गरी १५ घर–टहरा र पर्खाल भत्काएको वडा अध्यक्ष निरज रौनियारले जानकारी दिए। यसअघि...

पुरा पढ्नुहोस
भुमहीमा डेंगी गराउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान

भुमही।पश्चिम नवलपरासीको सुनवल -१२ भुमहीमा डेंगी गराउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान” कार्यक्रम गरिएको छ।   रामनगर बजार विकास संस्था र सुनवल नगरपालिका वडा -१२ भुमहीको संयुक्त आयोजनामा,सुनवल नगरपालिकाको समन्वय तथा फायर मेड...

पुरा पढ्नुहोस
रमावापुर माविमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित रमावापुर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शालिकराम सापकोटा अध्यक्षतामा र पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको...

पुरा पढ्नुहोस
बोटमै पाक्यो केरा, बजार नपाउँदा किसान चिन्तित, चौधरीको उद्योग शिलान्यासमै सिमित

परासी।मेहनतका साथ उत्पादन गरेको केरा बजारसम्म पुर्‍याउन नसक्दा पश्चिम नवलपरासीका किसान चिन्तित बनेका छन।भारतबाट सस्तो मूल्यमा आएको केराले बजार ओगट्दा नेपाली उत्पादन भने खेतमै कुहिँदै गएको छ।   कहिले समयमा मल-बीउ नपाउने,कहिले रोग-कीराको समस्या झेल्ने किसान...

पुरा पढ्नुहोस
आयोजक राइजिङ स्टारको सहज जित

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा आयोजक राइजिङ स्टारले दोस्रो खेलमा सेभेन स्टार एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।   राइजिङ स्टारका हरि काफ्लेले निर्णायक...

पुरा पढ्नुहोस
बर्दघाटबाट १८ वटा गोरु सहित ट्रक नियन्त्रणमा

परासी।पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १८ वटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ। बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र...

पुरा पढ्नुहोस
जनसेवा माविमा भदौ २१ गते अभिभावक भेला,अभिभावकको नामावली सार्वजनिक

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ स्थित जनसेवा माध्यमिक विद्यालयले आगामी भदौ २१ गते शनिबार अभिभावक भेला गर्ने भएको छ।   विद्यालय व्यवस्थापन समितिको कार्यकाल भदौ २५ गते समाप्त हुने भएकाले साउन २४ गतेको बैठक निर्णय अनुसार सो भेला...

पुरा पढ्नुहोस
भडरीमा २६औं गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६औं गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। बिगतका वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको भलिबल प्रतियोगितामा २५ टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।   उद्घाटन...

पुरा पढ्नुहोस
पार्टीले निकाल्यो तर जनताले निकालेन्न: खनाल

बर्दघाट।संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेस पार्टीबाट निष्काशित लुम्बिनी प्रदेशका महामन्त्री हुन बिक्रम खनाल ।१३ बर्षको उमेरमा नेविसंघ बाट काङ्ग्रेसको राजनीति सुरु गरेका खनाललाई पार्टीले निर्वाचन भएको तीन बर्ष पछि आफ्नै उमेदवार हराउन भुमिका खेलेको...

पुरा पढ्नुहोस