स्थानीय समाचार
सुनवल।प्रथम जेनिथ कप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा जेनिथ युवा क्लब नीलोले बर्दघाट एफसीलाई ३-० को शानदार अन्तरले पराजित गरेको छ। पहिलो हाफ खेलको सुरुवातमै बर्दघाटका सौताग पुनले आत्मघाती गोलले जेनिथ निलोले अग्रता पायो।उत्कृष्ट प्रदर्शन...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-७ लक्ष्मी स्टील्समा रड लोड गर्ने क्रेनले च्यापेर एकजनाको मृत्यु भएको छ। कम्पनीमा काम गर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ५ निवासी २२ बर्षिय सुरेश चौधरीको क्रेनले च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यलय...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुस्तामा क्रुरतापुर्वक कुकुरलाई मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ५ वटा बच्चा र एउटा माउ सहित ६ वटा कुकुरलाई क्रुरतापुर्वक मार्ने सुस्ता गाँउपालिका वडा नम्बर ५ बेलवानी बस्ने वर्ष ३३ का...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा नगरस्तरिय सहकारी संजाल गठन भएको छ।सुनवल नरपालिका भित्रका सहकारीहरुको भेलाले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि।सुनवल-६ विसासयका अध्यक्ष दयाराम भण्डारीको संयोजकत्वमा ११ सदस्यीय सहकारी संजाल गठन गरेको छ। भेलाले नगरस्तरीय सहकारी संजालनमा कृष्णवन्धु अर्याल,यामलाल...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-२ खुटहटबाट प्रतिबन्धित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २० वर्षीय भुवननाथ कुर्मी र “स बहादुर” रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी रेशम...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-५ वनकट्टीमा तमु ल्होसार-२०८१ को अवसरमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा कोशेली कला केन्द्र प्रथम भएको छ।साङक सेराव छयोईलि(बौद्द गुम्बा समिति)द्वारा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा ११ टिमलाई पछी पार्दै कोशेली कला केन्द्र प्रगतिटोल...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति सम्बन्धि जनचेतना अभिमुखीकरण गरिएको छ। गाउँपालिकाभित्र रहेका वैदेशिक रोजगारमा जाने र फर्किएका व्यक्तिहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणका कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम १८ मा रहेको एतिहासिक तथा पुरातात्विक स्थल पण्डितपुरमा गरिएको उत्खनन्का क्रममा वुद्धकालिन शहरको संरचना भेटिएको छ।यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्ने गरी वुद्धकालिन शहरको संरचना सहित विभिन्न सामाग्री पनि भेटिएका छन। कोलिय गणराज्यको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा अवस्थित जगन्नाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धर्मगत भुसाललाई सर्वसम्मत रुपमा चयन भएका छन। ६४ऑ बार्सिकोत्सव एव अभिभावक भेलाबाट छनौट भएकामध्ये अध्यक्षमा भुसाललाई सर्वसम्मत रुपमा मनोनित भएका हुन। समितिको सदस्यहरुमा...
पुरा पढ्नुहोसपरासी।पछिल्लो समय पश्चिम नवलपरासीमा विद्युत ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेको छ ।डिपबोरिङ सन्चालनको लागि राखिएको ट्रान्सफर्मर पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको विभिन्न स्थानबाट चोरी हुन थालेको हो। सरावल गाउँपालिका वडा नम्बर २ अहिराैलीमा सिचाइ डिपबोरिङ सन्चालनको...
पुरा पढ्नुहोस