स्थानीय समाचार

सघिय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघले ज्ञापनपत्र बुझायो

परासी । सघिय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ पश्चिम नवलपरासिले शिक्षा बिकास तथा समन्वय इकाई मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । महासघको केन्द्रिय कार्यक्रम...

पुरा पढ्नुहोस
समाचार प्रभाव:वडाले कानुन विपरीत लिएको रकम फिर्ता गर्दै

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले कानुन विपरीत लिएको रकम फिर्ता गर्न थालेको छ । आइतबार कानुन विपरीत रकम लिएको विषयको समाचार प्रकाशन तथा प्रसारण भएपछि वडा समितिको बैठक बसेर रकम...

पुरा पढ्नुहोस
सेवाग्राही सङ्ग नियम बिपरित पैसा लिदै वडा कार्यालय

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले नियम बिपरित सेवाग्राही सङ्ग रकम लिएको खुलेको छ । पुर्व निर्मित घर तथा भवनको अभिलेकरण गर्नका लागी निवेदन लिने क्रममा वडा नम्बर ९ ले प्रती...

पुरा पढ्नुहोस
विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका शिक्षक-विद्यालय कर्मचारी धर्नामा

परासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...

पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर र विद्यालय सुधारको योजना निर्माण गर्दै रमवापुर माविमा

सुनवल । विद्यालयको सुधार योजना निर्माण समवन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम रमवापुर माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर र विद्यालय सुधार योजना निर्माणको लागी सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया गरेको विद्यालयले...

पुरा पढ्नुहोस
सरकारले निजि विधालयको योगदानलाई कुण्ठित गरेको आरोप

सुनवल । प्याव्सन, एनप्याव्सन र हिसानले सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सुनवल २ स्थित लोटस रिसोर्टमा सम्पन्न भएको छ । प्याव्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा केन्द्रिय सचिव सुवर्ण न्यौपानेको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि...

पुरा पढ्नुहोस
प्रतापपुरमा विद्यार्थी र प्रहरीबीच झडप , ११ घाइते ,५ राउन्ड अश्रु ग्यास प्रहार

प्रतापपुर । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको त्रिभुवन क्याम्पस बेलाटारीका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । प्रतापपुर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरी र विद्यार्थी गरी...

पुरा पढ्नुहोस
त्रिभुवन क्याम्पस र माविको विवाद हुँदा विद्यार्थीले पढ्न पाएनन

परासी।पश्चिम नवलपरासीको प्रतापपुरमा रहेका त्रिभुवन क्याम्पस र त्रिभुवन माध्यामिक विद्यालय बीच विवाद बढेको छ । प्रतापपुर गाउपालिकाले कक्षा ११ र १२ लाई दिउसोमा सञ्चालन गर्ने निर्णय कार्यन्वयन गर्ने तयारी गरिरहदा त्रिभुवन माबीलाई ८ वटा...

पुरा पढ्नुहोस
जिसनले मनायो २१ औं स्थापना दिवस

परासी । पश्चिम नवलपरासीमा रहेको शैक्षिक एक्यवद्धताको समुह (जिसन) नवलपरासीको २१ औं स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसको अवसरमा बुद्ध मंगल ताल व्यवस्थापन समितिलाई ४ वटा कन्क्रीट बेन्च हस्तान्तरण र शुभकामना आदनप्रदन...

पुरा पढ्नुहोस
सुनवलमा आँखा पाक्ने रोग फैलिएपछि तिन दिनका लागि विद्यालय बन्द

सुनवल । सुनवल नगरपालिकाले आँखा पाक्ने रोग फैलिएपछि तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै  सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो ।हिउँदे र वर्षे...

पुरा पढ्नुहोस