स्थानीय समाचार
बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाई नै झुठो विबरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनिति अपनाएको हो । पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पाठ्यपुस्तक पाएका छैनन।शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत आधारभूत तहका अध्ययनरत विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको बताएका छन। नयाँ शैक्षिक सत्र सुरु...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बाइपासबाट लागू औषध सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरीकार्यलयले संयुक्त रूपमा हिजो बुधबार साझ मापसे चेकजाँच क्रममा लु १६ प १६०८ स्कुटीमा...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले सोमबार २१ जना शिक्षक सरुवा गर्दा आफैले बनाएको कार्यविधिकै उलंघन गरेको पाइएको छ।शिक्षक ब्यबस्थापन गर्नका लागि भन्दै नगरपालिकाले गत जेठ १९ गते बर्दघाट नपाको दरबन्दी मिलान तथा शिक्षक ब्यबस्थापन...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका भित्रका फरक क्षमता भएका व्यक्तिलाई मंगलबार सहायक सामग्री वितरण गरिएको छ।नगरपालिका भित्रका अपाङ्गता भएका ४१ जना व्यक्तिको सहजताका लागि ह्विलचेयर, ट्राइसाइकल, श्रवण यन्त्र, वाकर, बैशाखी लगायतका विभिन्न सामाग्री वितरण गरेको हो।नगरपालिका भित्र...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिकाले लामो समयदेखी रिक्त रहेका दरन्दी मिलान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै शिक्षा ऐन संशोधन गरेको नगरपालिकाले २१ जना शिक्षकको दरन्दी मिलान गरी काजमा सरुवा गरेको छ ।सोमबार...
पुरा पढ्नुहोसपरासी।प्रहरीले पश्चिम नवलपरासीको रामग्राम-५ बाइपासबाट अवैध रूपमा भन्सार छली ल्याएको ९० बोरा चुरेली मिठाइ सामान सहित एक जनालाई पक्राउ गरेको छ। रामग्राम वाइपासमा प्रहरीले चेक जाचका क्रममा भन्सार छली चोरी पठारी तरिकाले ल्याउदै गरेको लु...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा सिकलसेल र थालासेमियाका वाहक ९३ जना विमारी फेला परेका छन।जिल्लाका विभिन्न पालिकामा सिकलसेल तथा थालासेमियाको अवस्था पहिचानक स्क्रिनिङ्ग शिविर मार्फत रगत ८६५ जनाको नमूना संकलन गरी परीक्षण गर्दा ९३ जना सिकलसेल र...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा ६८ जना कुष्ठरोगको नयाँ बिरामी फेला परेका छन।चालु आर्थिक बर्षको पछिल्लो तथ्यांक अनुसार जिल्लामा ६८ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका तथ्यांक अधिकृत बजरगी...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिकाको वडा नम्बर ९ बालमैत्री स्थानीय शासन घोषणा अभियान सुरु गरेको छ।१६ वटा वडा भएको नगरपालिकामा वडा नम्बर ९ शुक्रबार घोषणा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले बालबालिका...
पुरा पढ्नुहोस








