स्थानीय समाचार

विधार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना गराउदै प्रहरी

परासी।पश्चिम नवलपरासीको सदरमुकाममा रहेको परासी क्याम्पसमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा विधार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो।क्याम्पस प्रमुख सुमनगोपाल आचार्यको अध्यक्षता...

पुरा पढ्नुहोस
बर्दघाटको राजा माविमा लागेको ताला खोलियो

बर्दघाट । बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा माविको प्रशासन तथा लेखामा लागेको ताला खोलिएको छ । सर्बदलिय प्रतिनिधिको रोहवरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्गले ताला खोलेका हुन्  । अभिभावकहरुले...

पुरा पढ्नुहोस
अभिभावकले राजा माविमा लगाए ताला , प्रह र विव्यस अध्यक्षले भ्रष्टाचार गरेको आरोप

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट ९ मा रहेको राजा महात्मा पुर्णभद्र माविमा चरम राजनीतिकरण भएका कारण विद्यालय अस्तब्यस्त भएको अविभावकहरुले बताएका छन । निकै लामो समयसम्म बिविध कारणले चर्चामा आईरहने विद्यालयको रुपमा रहेको छ...

पुरा पढ्नुहोस
उधोग वाणिज्य संघ सुनवलको तेस्रो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

सुनवल । उद्योग वाणिज्य संघ सुनवलको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा सुनवल ४ मा...

पुरा पढ्नुहोस
कक्षा १२ को उत्कृष्ट नतिजाले परिवारमा पलाउदै आशाका किरण

परासी । भरखरै प्रकाशित भएको कक्षा १२ को नतिजाले निरा नेपालीको परिवारमा आसाको किरण पलाएको छ । बर्दघाट १२ मा ४ बर्ष अगाडी स्याङ्जा बिरुवा किचनासबाट बसाई सरि आएका शुकबहादुर नेपाली र श्रीमती जौमाया...

पुरा पढ्नुहोस
बर्दघाटको “नेहा अक्वा” पानीको बोतलमा अखाद्य बस्तु

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभारमा रहेको “नेहा अक्वा”मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ देखिएको छ।पाल्हिनन्दन गाउँपालिकाको वाड नं १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको “नेहा...

पुरा पढ्नुहोस
प्रतापपुरमा एल.एन.ओ.बि बारे अभिमुखिकरण

सुस्ता।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एलएनओबि बारे अभिमुखिकरण गरिएको छ । फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आयोजनामा प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई एलएनओबि...

पुरा पढ्नुहोस
शिक्षक महासङ्गद्वारा शिक्षा बिकास तथा समन्वय इकाईमा ज्ञापन पत्र

परासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बिकलाई शिक्षा बिधेयकमा...

पुरा पढ्नुहोस
महगी बढेको भन्दै बजार अनुगमन गर्न माग

परासी । अस्वभाविक रुपमा महगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण...

पुरा पढ्नुहोस
प्रतीकात्मक तस्बिर
जंगली च्याउ सेवन गर्दा बर्दघाटमा ४ जना बिमारी

बर्दघाट । जंगली च्याउ सेवन गर्दा पश्चिम नवलपरासीको बर्दघाटमा एकै घरका चार जना विरामी परेका छन । बर्दघाट-१४ आवास टोलका ब्रर्मा लोहारका चार जना छोराछोरी विरामी परेका हुन ।बिरामी पर्नेमा १५ वर्षीया अनुपा लोहार,...

पुरा पढ्नुहोस