सुनवल नगरपालिका

सुनवलको देवकोटा मावि,एसईईमा फेरि पनि अब्बल

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माध्यमिक विद्यालयले २०७९ सालको एसईई परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको छ।   हरेक बर्ष उत्कृष्ट नतिजा हासिल गरी यस क्षेत्रकै उत्कृष्ट स्कुल बन्न सफल विद्यालयबाट १२८ जना विद्यार्थीहरु एसईईमा सहभागि...

पुरा पढ्नुहोस
सुनवल र बर्दघाट पूर्ण संस्थागत प्रसुती सेवा युक्त नगरपालिका घोषणा

परासी।पश्चिम नवलपरासीको दुई वटा नगरपालिकालाई देशकै पहिलो पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरिएको छ।लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बिच आज सुनवल नगरपालिका र बर्दघाट नगरपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त...

पुरा पढ्नुहोस
बालबालिकालाई ट्राफिक सचेतना प्रशिक्षण

सुनवल।मदन मनमोहन बाल क्लव,सुनवल ४ ले ट्राफिक सचेतना समवन्धि कार्यक्रम गरेको छ।पछिल्लो समयमा वढ्दै गइरहेको दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्य सहित ट्राफिक सचेतना कार्यक्रम गरेको क्लवले जनाएको छ।कार्यक्रमलाई सहजीकरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम...

पुरा पढ्नुहोस
छोराले गरे आमाको हत्या

परासी।पश्चिम नवलपरासीको सुनवलमा छोराले धारिलो हतियार प्रयोग गरेर ५० बर्षीय आमाको हत्या गरेका छन।सुनवल नगरपालिका-१३ बिचैयापूरकि ५० बर्षीय बुद्दिरानी मुसहरलाइ उनकै छोरा २५ बर्षीय शिव कुमार मुसहर हत्या गरेको प्रहरीले जनाएको छ।     पारिवारिक विवादका क्रममा...

पुरा पढ्नुहोस
सुनवल वडा १ को नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु

परासी।सुनवल नगरपालिका वडा नं १, वडा कार्यालयले नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।नगरको चालु आर्थिक वर्ष ०७९०८० को नीति,कार्यक्रम तथा बजेट अन्तर्गत वडाको प्रशासकिय भवन निर्माण गरिएको हो।     नवनिर्मित प्रशासकिय भवनको सोमवार...

पुरा पढ्नुहोस
नवलपरासीमा रगत अभाव

परासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ।      अहिले दैनिक...

पुरा पढ्नुहोस
सुनवल:आवा २०८०/०८१ निति तथा कार्यक्रम प्रस्तुत,१ अर्ब १८ करोड ९२ लाख बराबरको बजेट बिनियोजन

सुनवल।सुनवल नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ।आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै १ अरब १८ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपैया विभिन्न विषयगत क्षेत्रमा नगरपालिकाले रकम विनियोजन...

पुरा पढ्नुहोस
बाबा बर्दगोरिया मन्दिर परिसरमा उत्खनन गर्दा पुरातात्त्विक सामाग्री भेटिए

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ मा रहेको बाबा बर्दगोरिया मन्दिर परिसरको जमिनमा उत्खनन गर्दा पुरातात्त्विक सामाग्री फेला परेको छ। पुरातत्व विभागको टोलिद्वारा विगत १० दिनदेखि उत्खनन गर्दा पुरातात्त्विक सामाग्री फेला परेको हो।पुरातत्त्व विभागबाट आएको पुरातत्व बिभाग...

पुरा पढ्नुहोस
गर्मी बढे सगैं पश्चिम नवलपरासीका अस्पतालमा बिरामीको चाप

परासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ।   जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...

पुरा पढ्नुहोस
८ बर्षमा पनि बनेन सुनवल-देवदह जोड्ने कजरार नदीमा पुल

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका र रुपन्देही जिल्लाको देवदह नगरपालिका जोड्ने कजरार पुल ८ वर्षमा पनि बन्न सकेको छैन।२०७३ सालमा मैनाचुली सिद्धसाही अञ्जना जेबी कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण सुरु भएपनि ठेकेदारको लापरबाहीको कारणले...

पुरा पढ्नुहोस