समाचार

एमालेमा विवाद:उपप्रमुख दुवेसहित जनप्रतिनिधिलाई स्पष्टीकरण,नगर प्रमुख र पार्टी अध्यक्षमाथि आरोप

परासी।नेपाल कम्युनिष्ट पार्टी(एमाले)नवलपरासी पश्चिमले सुनवलका उपप्रमुख सुर्य दुवे सहित चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ। एमालेले उपप्रमुख सहित  सुनवल वडा नं १३ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद बगाले, वडा नं २ का अध्यक्ष...

पुरा पढ्नुहोस
भुमहीमा ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भूमहीमा ९ “ए” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा स्व. बिमल राना र स्व.विनोद थापाको स्मृतिमा फुटबल प्रतियोगिता हुने प्रतियोगिता आगामी भदौ...

पुरा पढ्नुहोस
नवलपरासीमा मल अभाव विरुद्ध संघीय लोकतान्त्रिक मोर्चाको धर्ना

परासी।पश्चिम नवलपरासीमा रासायनिक मलको अभाव भएको भन्दै सङ्घीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूले बिहीबार सदरमुकाममा विरोध प्रदर्शन र धर्ना गरेका छन।   लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, जनता समाजवादी, जनता प्रगतिशीललगायत दलका नेता-कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिँदै...

पुरा पढ्नुहोस
नवलपरासीमा मल संकट: गोदाममै यूरिया, सहकारीको ढिलाइले किसान मारमा

परासी।धान गोड्ने मुख्य समयमै रासायनिक मल अभाव भएपछि किसानहरू चिन्तित छन।सहकारीमार्फत वितरणको व्यवस्था भए पनि धेरै सहकारीहरूले समयमै मल नलैजाँदा गोदाममै ठूलो मात्रामा मल थन्किएको छ । साउन १९ गते कृषि सामग्री कम्पनी लिमिटेड, परासीको...

पुरा पढ्नुहोस
क्यानडामा सफल एक युवाकाे प्रेरणाादायी कथा

क्यानडा।पछिल्लो समय नेपाली युवायुवती अध्ययन र कामको सिलसिलामा विदेश पलायन हुने क्रम बढ्दो छ । अध्ययनसँगै कामलाई प्राथमिकता दिँदै कतिपय जिविका चलाउन मेहनत गर्छन् भने कतिपयले विदेशमै राम्रो आम्दानी सहित आफूलाई स्थापित गरिरहेका छन्...

पुरा पढ्नुहोस
अनलाइन सञ्चारमाध्यम दर्ता प्रावधानविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं।अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनिल आचार्य, ‘कानून खबर’का प्रधान सम्पादक सुमन कुमार...

पुरा पढ्नुहोस
जिसन नवलपरासीले २३औं स्थापना दिवस मनायो

परासी।निजी विद्यालयहरूको छाता संगठन शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन) नवलपरासीले २३ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ।दिवसको अवसरमा आयोजित अन्तक्रिर्या कार्यक्रममा शैक्षिक सरोकारवालाहरूले प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको प्रतिस्पर्धा आवश्यक रहेको बताउँदै सरकारी...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सुनवलमा ५४.७० प्रतिशत उतीर्ण, वाक्वाणि मावि नगर प्रथम

सुनवल।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफल अनुसार सुनवल नगरपालिकामा ५४.७० प्रतिशत विद्यार्थी मात्र उतीर्ण भएका छन। नगर शिक्षा शाखाले सार्वजानिक गरेको तथ्यांक अनुसार नगरका  १२ विद्यालयबाट १ हजार ३९ जना विद्यार्थी...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन। गतवर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी...

पुरा पढ्नुहोस
रामग्राममा २ सय ५० विद्यार्थीलाई मेयर छात्रवृत्ति वितरण

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा २ सय ५० विद्यार्थीलाई मेयर छात्रवृत्ति वितरण गरिएको छ।रामग्राम नगर भित्रका रहेका २२ निजी विद्यालयमा नि:शुल्क अध्ययन गर्नेगरि २ सय ५० विद्यार्थीलाई छात्रवृत्ति गरिएको हो।   निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन)...

पुरा पढ्नुहोस