समाचार

बर्दघाटमा बस दुर्घटना एकको मृत्यु , १२ जना घाइते

परासी।पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजार नजिकै अनियन्त्रित भई सडकको...

पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठनकाे बृहत रक्तदानमा २५ जना रक्तदान गरे

परासी।नेपाल निजामती कर्मचारी संगठन नवलपरासीले बृहत् रक्तदान कार्यक्रम गरेकाे छ ।संगठनले स्वास्थ्यकर्मी महासंघ ,पेशागत महासंघ नेपालकाे समन्वय तथा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखाकाे प्राविधिक सहयाेगमा बृहत् रक्तदान कार्यक्रम गरेकाे हाे । सहिद मनाेज,झपेन्द्र सुरेन्द्र स्मृति...

पुरा पढ्नुहोस
लुम्बिनीमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री पाण्डेद्वारा सपथ ग्रहण

बुटवल।लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको...

पुरा पढ्नुहोस
बुद्धका शिक्षालाई व्यवहारमा उतारेर अन्तर्राष्ट्रिय कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छःमुख्यमन्त्री आचार्य

लुम्बिनी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ ।   ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन...

पुरा पढ्नुहोस
सरावलमा स्थानीय महिलाले जनप्रतिनिधिलाई बाँधेर मागे पानी

नवलपरासी।लामो समयसम्म वर्षा नहुनु र अत्यधिक गर्मीका कारण जलस्रोत सुकेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अनौठो शैलीमा पानीको माग गरिएको छ। सरावल गाउँपालिका-३ स्थित सरावल टोलका महिलाहरूले सामाजिक र धार्मिक परम्परा अनुसार गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद...

पुरा पढ्नुहोस
सुनवल-१२ प्रतापपुरमा कृषि फर्ममा आगलागी

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ प्रतापपुरस्थित एक कृषि फर्ममा आगलागी भएको छ।प्रतापपुरका नारायण प्रसाद पाण्डेले सन्चालन गर्दै आएको एकीकृत कृषि फर्ममा आगलागी भएको हो।बुधबार बिहान साढे ११ बजे विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयवासीको सहयोगमा...

पुरा पढ्नुहोस
सुनवलमा जंगल अतिक्रमण र अवैध जग्गा बिक्रीप्रति छानवीन गर्न माग

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१, प्रगतिटोल स्थिति सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण  गरि बिक्री  गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी, सुनवल नगर समितिले अनुसन्धान र कारबाहीको माग गरेको छ। सुनवल-चौराहादेखि बिसासय जाने चक्रपथ अन्तर्गतको गोठघाट पुग्नु...

पुरा पढ्नुहोस
जनसेवामा कक्षा ११ नियमित सुरु, अफवाह नफैलाउन विद्यालयको आग्रह

सुनवल।सुनवल -६ विसासयस्थित जनसेवा माध्यमिक विद्यालयले कक्षा ११ को अध्ययन सत्र साउन ४ गते (आइतबार)देखि नियमित रूपमा सुरु हुने जानकारी दिएको छ।विद्यालयले सिभिल इञ्जिनियरिङ, विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा भर्ना प्रक्रिया सकारात्मक ढंगले अघि...

पुरा पढ्नुहोस
नवौँ दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागी खेलाडीलाई लुम्बिनी चिनी उद्योगद्वारा सम्मान

सुनवल।श्रीलङ्काको कोलम्बोमा जुलाई २ देखि ७ गतेसम्म आयोजित नवौँ दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागी दुई नेपाली खेलाडीलाई लुम्बिनी चिनी उद्योगले सम्मान गरेको छ। १८ वर्षमुनिको कुमुतेतर्फ सुनवलका आयुष सुनार र १४ वर्षमुनिको कातातर्फका सञ्जित कर्माचार्यलाई...

पुरा पढ्नुहोस
बहुमत निकट अखिल(क्रान्तिकारी)द्वारा साउन २ गते शैक्षिक हडताल

परासी।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल(क्रान्तिकारी)ले भोलि साउन ०२ गते देशभर शैक्षिक हड्तालको घोषणा गरेको छ। अहिले शिक्षा ऐन जारी गर्नका लागि शिक्षा विधेयकमाथि प्रक्रियागत छलफल चलिरहेको छ।छ्लफल जनविरोधी शिक्षा ऐन जारी गर्नेतर्फ अगाडि...

पुरा पढ्नुहोस