समाचार

राष्ट्रिय योग दिवस : योग तथा प्राकृतिक चिकित्सा र जडिबुटी शिविर

माघ २ लमजुङ । राष्ट्रिय योग दिवसको अवसरमा “गरौं योग डटेर ,कोभिड जान्छ हटेर मुल नारा सहित ” सुस्वास्थ्य र ब्यबस्थित जिवनशैलीका लागि योग तथा प्राकृतिक चिकित्सा र जडिबुटि सचेतना शिविर लमजुङमा सप्पन्न ।लमजुङ जिल्ला...

पुरा पढ्नुहोस
वालिङ नगरपालिकाद्वारा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण

गणेश भुसाल माघ १ स्याङ्जा ।बाटो मा अनियंत्रित रूपमा भएकोे छाडा चौपाया व्यवस्थापन गर्न वालिङ नगरपालिकाले गौशाला निर्माण गरेको छ ।स्याङ्जाको वालिङ नगरपालिकाले भित्र पर्ने घ्वाङखोला नजिकको जङ्गल छेउमा स्वोर्गआश्रम गौशाला...

पुरा पढ्नुहोस
वालिङ ८ आग्रीडाडामा गुम्बा निर्माण गरिने

गोपिकृष्ण रेग्मी माघ १ स्याङ्जा । स्याङजाको वालिङ नगरपालिका वडा नं.८ आग्रीडाडाँमा गुरुङ समुदायहरुको मन्दिर गुम्बा निर्माण गरिने भएको छ ।स्थानिय बासीको सक्रिएतामा देशविदेशमा भएका गाउलेको सहयोग र स्थानिय सरकारको पहलमा निर्माण हुन लागेको गुम्बाको...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा माघ १० गते नेपाल बन्दको घोषणा

माघ १ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाले सचिवालय सदस्य धमेन्द्र बास्तोला कन्चनलाई गिरफ्तार गरेको बिरोधमा माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । माघ ३ गतेदेखि सभा , मशाल जुलुश सहितका कार्यक्रम...

पुरा पढ्नुहोस
छोराले गरे आमाको हत्या

माघ १ अर्घाखाँची । अर्घाखाँचीमा छोराले आमाको हत्या गरेका छन्। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका छन् । बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा...

पुरा पढ्नुहोस
भाषा, कला संस्कृति संरक्षणको लागि माघी खिचाडि महोत्सव

राज चौधरी,पुष २९ परासी । थारु जातिको नयाँ वर्षको अवसरमा नवलपरासीमा माघ महोत्सव व्यापक रूपमा मनाउदै। माघीको अवसरमा ‘हम्मन भाषा, कला संस्कृति अउर पहिचान, संरक्षण सम्बद्र्धन कैना हम्मनके अभियान’...

पुरा पढ्नुहोस
समाजसेवी अधिकारीको जन्मदिनमा गुरुकुलमा सहयोग

तोलाकान्त बगाले वालिङ, २९ पुस । लायन्स क्लब अफ वालिङका पूर्व अध्यक्ष एवं समाजसेवी सीताराम अधिकारीले आफ्नो जन्मदिनका अवसरमा आज गुरुकुलमा सहयोग गर्नुभएको छ । अधिकारीले आफ्नो ६९ औं जन्मदिनका अवसरमा पुतलीबजार १४ लामागेस्थित पाणिनी आश्रमद्वारा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बस दु’र्घटना १२ जना घाइते

पुष २९ अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीमा बुधबार भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्। शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्बरको बस शितगंगा १४...

पुरा पढ्नुहोस
विप्लव नेकपाका सचिवालय सदस्य बास्तोला गिरफ्तार

पुस २९ काठमाडौ ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सहित ४ जना नेता गिरफ्तार परेका छन् । नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाइ सहित प्रकाश शाही , बिबेक...

पुरा पढ्नुहोस
काठ दाउरा संकलन रोक लगाएपछि सामुदायिक वन एव उपभोक्ता आन्दोलित

कञ्चनपुर २८ पुष । सामुदायिक वनमाथि काठ दाउरा संकलन रोक लगाएपछि सामुदायिक वन एव उपभोक्ता आन्दोलित भएका छन । सरकारले गत जेठमा सामुदायिक वनमाथि काठ दाउरा संकलनमा रोक लगाएर विदेशबाट काठजन्य पदार्थ आयात गर्नुपर्ने...

पुरा पढ्नुहोस