समाचार

वालिङ नपा र ककनी गापाका न्यायिक समितिबीच छलफल

तोलाकान्त बगाले ,वालिङ, २० फाल्गुन । वालिङ नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच न्यायिक समितिले गरेका असल अभ्यासहरुको आदान प्रदान गरिएको छ । वालिङ नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका असल अभ्यासहरुकाबारेमा जानकारी लिन वालिङ आएको ककनी गाउँपालिकाका...

पुरा पढ्नुहोस
सरावलमा पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण

फाल्गुन २० सरावल । पश्चिम् नवलपरासीको सरावल गाउँपालिकामा वडा न: ७ का अध्यक्ष हयात खा धुनियाकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी काे प्रमुख आतिथ्यतामा पम्पसेट तथा सिचाइ सामाग्री...

पुरा पढ्नुहोस
प्रविधिको प्रयोगबाटै छिटो र सहज सेवा दिन्छौं: नगरप्रमुख खाँण

तोलाकान्त बगाले वालिङ, २० फागुन । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सूचना प्रविधिको उच्चतम प्रयोग गरी नागरिकलाई छिटो छरितो र सहज सेवा दिने बताउनुभएको छ । नगरपालिकाका कर्मचारीहरुकालागि आईसिटी सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन...

पुरा पढ्नुहोस
विप्लव नेकपा र सरकार बीच तीनबुद्दे सहमति, प्रधानमन्त्री र विप्लवले संयुक्त घोषणा गर्ने

फाल्गुन २० काठमाडौं । सरकार र  विप्लव नेकपाबीच आज तेस्रो चरणको वार्ता तीनबुद्दे सहमति भएको छ  ।दुई पक्षबीच सहमति भएपछि भोलि २१ गते दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना गर्नेभएका छन् ।राष्ट्रिय सभागृहमा भोलि ...

पुरा पढ्नुहोस
गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा दाङमा आयोजित भलिबल प्रतियोगिता सप्पन्न

फाल्गुन २० दाङ । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी पश्चिम रुकुम ले हात पारेको छ।प्रतियोगिता को बुधबार सम्पन्न सानदार अनि रोमाञ्चक फाइनल खेलमा...

पुरा पढ्नुहोस
रामग्रामका वडा अध्यक्ष ठाकुरद्वारा श्रीमद्भागवत गराउदै

फाल्गुन १९ परासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको वडा न:८ का अध्यक्ष महेन्द्र ठाकुरको आयोजनामा रामग्राम ८ उन्वछमा श्रीमद्भागवत गराउदै ।रामग्राम वडा ८ मा सन्चालन हुने श्रीमद्भागवतमा वडा बासिन्दा ५० जनाजोडी सामिल हुने बताइएको...

पुरा पढ्नुहोस
सिस्किन स्कुलको १९औं वार्षिकोत्सब तथा पुरस्कार बितरण

उर्मिला यादव यात्री फागुन १९ परासी । पश्चिम नवलपरासीको सुनवल नपा वडा नम्बर १३ बडेरामा अवस्थित सिस्कीन सेकेन्डरी इंगलिस स्कुलको १९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिद्यालय...

पुरा पढ्नुहोस
विप्लव नेकपा र सरकार बीचको वार्ता सहमति नजिक

फाल्गुन १९ काठमाडौ ।विप्लव नेतृत्वको नेकपा र सरकार बीच दोस्रो चरणको  वार्ता सम्पन्न भएको छ । सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले सामाजिक सञ्जाल मार्फत दुवै पक्ष समान धारणा नजिक पुगेको बताए। दोस्रो चरणमा...

पुरा पढ्नुहोस
बलात्कार घटनामा सरकार उदासिन:निर्मला क्षेत्री

अनिल नेपाली ,अर्घाखाँची १९ फाल्गुन। लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेस संसदिय दलका सचेतक निर्मला क्षेत्रीले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाहरु बढ्दै गएको बताएकी छिन् । उनले महिला हिंसा र बल्तकारका घटनामा सरकार सक्रिय...

पुरा पढ्नुहोस
कांग्रेसले सांसदलाई काठमाडौं नछाड्न निर्देशन

फाल्गुन १९ काठमाडौ । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन गरेको छ । फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देशन गरिएको हो । संसदमा पार्टीले...

पुरा पढ्नुहोस