ट्रेन्डीङ्ग

अर्घाखाँची अस्पतालमा भेन्टिलेटर संचालनमा

अनिल नेपाली बैशाख २० अर्घाखाँची ।जिल्ला अस्पताल अर्घाखाँचीलाई थप सुविधा सम्पन्न बनाईएको छ ।कोभिड-१९ महामारीबाबिच अस्पतालमा दुई वटा भेन्टिलेटर र सक्सन पाइपलाइन जडान गरिएको छ।

जिल्ला अस्पताल परिसरमा निर्माणधाधिन भवनमा १५ थान अक्सिजन जोडिएको र १५ थान ब्याकफ्मा राखिएको अस्पतालका मेसु डा. कपिल गौतमले जानकारी दिए ।

थपिएका सेवा बुधबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको डा.गौतमले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?