समाचार

सिंगो गाउनै नेकपा समर्थक स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने निर्णय

सल्यान।सल्यानमा आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा सिंगो गाउका जनताले स्वतन्त्र उम्मेदवारलाई सहयोग तथा मतदान गर्ने भएका छन। सल्यानको कुमाख गाउपालिकाको केन्द्र रागेचौर इछुखोलाकाको सिङ्गो गाउँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा स्वतन्त्र रुपमा उम्मेदवार...

पुरा पढ्नुहोस
नेकपा बर्दघाट नगरको बैठक सम्पन्न,स्थानीय चुनावको भन्डाफोर गर्ने निर्णय

बर्दघाट।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बर्दघाट नगर कमिटीको बैठक सम्पन्न भएको छ ।बैठक आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको भन्डाफोर सहित विभिन्न निर्णय सहित सम्पन्न भएको हो।बैठकले एमसिसी विरुद्ध नगरमा भण्डाफोर अभियान चलाउने,भ्रष्टाचार...

पुरा पढ्नुहोस
चिदिका बासिको मुहारमा खुशीयाली ल्याउन मेरो उम्मेद्बारी:ज्ञवाली

प्रदिप ज्ञवाली।मुलुक यतिबेला निर्वाचनमय बनेको छ । वडा र पालिकामा जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्न नेताहरुलाइ भ्याइ नभ्याइ छ । अव वडा र पालिकामा कस्ता जनप्रतिनिधि आउलान वा कुन पार्टीले कस्तो ब्यक्तिलाई उम्मेदवार बनाउला...

पुरा पढ्नुहोस
वालिङमा जीप दुर्घटना बालक सहित पाँचको मृत्यु,६ जना घाइते (नामावलीसहित)

स्याङ्जा।स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर डाला, ६५ वर्षीय कुल कुमारी कनौज, ४५...

पुरा पढ्नुहोस
वालिङ:स्थानीय उत्पादनको बजारीकरणका लागि‘कोसेली घर’

वालिङ।स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा जोड दिंदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ । नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुहरुको प्रचार प्रसार तथा बजारीकरणमा सहयोग...

पुरा पढ्नुहोस
रसोइ झापा सुपर लिग क्रिकेट उद्घाटन खेलमा विराट वारियर्स विजय

झापा।लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाकाे काकडभिट्टामा जारी प्रथम रसोइ झापा सुपर लिग अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा सनराइज काकडभिट्टालाई ७ विकेटले पराजित गर्दै विराट वारियर्सले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। काकडभिट्टा माविको खेलमैदानमा आजदेखि सुरु...

पुरा पढ्नुहोस
कांग्रेसका ५० जनाले नेताकार्यकर्ताद्वारा सामुहिक राजीनामा

चितवन।स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका-१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् ।भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन। स्थानीय अगुवा...

पुरा पढ्नुहोस
उन्नत गाईपालन र दुध उत्पादन गर्दै आएका पाँच कृषि फर्मद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न

झापा।झापाको मेचीनगरमा रहेर उन्नत गाईपालन तथा कृषिमा आबद्ध ५ वटा कृषि फर्महरुले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेका छन। नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना बिराटनगरकाे सहयोगमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकार...

पुरा पढ्नुहोस
अबैध १४०० लेयर्स प्रजातिका चल्ला बरामद गरी नष्ट

अर्घाखाँची ।प्रहरीले अर्घाखाँचीमा अवैध रूपमा भित्रीएका लेयर्स प्रजातिका चल्ला बरामद गरि नष्ट गरेको छ ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न १ स्थित बसपार्कमा तराईबाट ल्याएर लेयर्स प्रजातिका चल्लाहरू नष्ट गरेको हो ।अवैध रुपमा बिक्रि...

पुरा पढ्नुहोस
माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकताःअध्यक्ष दाहाल

काठमाडौ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याउनुभएको छ।खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी क्रान्तिका लागि अघि...

पुरा पढ्नुहोस