समाचार

निर्वाचनलाई स्वच्छ मर्यादित बनाउन सबैको सहयोगकाे आवश्यकता हुन्छःन्यायधिश न्यौपाने

अर्घाखाँची।जिल्ला न्यायधिश बासुदेब न्यौपानेले निर्वाचन स्वच्छ मर्यादित रुपमा सम्पन्न गर्न सबैको सहयोग आबश्यकता रहेको बताउनु भएको छ। जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले आज आयोजना गरेको कार्यक्रममा मन्तब्य राख्दै न्यौपानेले यस्तो बताउनुभएको हो । न्यौपाने निर्वाचनलाई भयरहित बाताबरणमा...

पुरा पढ्नुहोस
वालिङ: ७५० मिटर लामो सिञ्चाई कुलो निर्माण

वालिङ।स्याङ्जाको वालिङ ७ मा भोटेखोरिया बाहुनधारा सिञ्चाई पक्की कुलो निर्माण गरिएको छ । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कुलो निर्माण गरिएको हो । गत माघ १० गतेबाट उपभोक्ता समिति र स्थानीयको जनश्रमदानमा निर्माण शुरु...

पुरा पढ्नुहोस
वालिङमा पाँच वर्षमा ६१ कानून निर्माण

वालिङ।स्याङ्जाको वालिङ नगरपालिकाले पाँच वर्षको अवधिमा ६१ वटा कानून बनाई लागू गरेको छ।संघीय संरचनाको शुरुवातसँगै स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग नबाझिने गरी आँफै कानून बनाएर लागू गर्न पाउने भएपछि वालिङ नगरपालिकाले ६१ वटा...

पुरा पढ्नुहोस
विप्लवका पुर्व जिल्ला सचिव भुवन जिसिद्दारा गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवारि घाेषणा

पाल्पा।विप्लवले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीका पुर्व जिल्ला सचिव भुवन जिसिले अासन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उमेदवारि घाेषणा गरेका छन् । जिसिले पाल्पाको तिनाउ गाउँपालिकाकाे अध्यक्षमा स्वतन्त्र उमेदवारि घाेषणा गरेका...

पुरा पढ्नुहोस
होटल ओरियनमा नयाँ वर्ष २०७९ सालको अवसरमा म्युजिकल नाईट सेलिव्रेशन हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित होटल ओरियनमा नयाँ वर्ष २०७९ सालको अवसरमा म्युजिकल नाईट सेलिव्रेशन हुनेभएको छ। लुम्विनी प्रदेशकै उत्कृष्ट होटल ओरियनले लामो समय सम्म कोभिडका कारणले घरभित्रै वस्न वाध्य भएका स्थानियहरुलाई मनोरञ्जन दिन साथै कालाकारिता...

पुरा पढ्नुहोस
विवेकशिल साझा पाटिको तर्फबाट सुनवल नपाको मेयर पदमा युवा रामजि बावुको उम्मेदवारी घोषणा

सुनवल।स्थानिय तहको चुनाब नजिकिदै गर्दा उम्मेद्धावार घोषणाको कार्यक्रमले पनि तिव्रता पाएको छ।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा ठुला राजनितिक दलहरुलाई पनि उछिन्दै विवेकशिल साझा पाटिको तर्फबाट सुनवल नगरपालिकाको मेयर पदमा युवा रामजि बावुले उम्मेदवारी घोषणा गरेका...

पुरा पढ्नुहोस
चट्याङ लागेर झापामा एक महिलाको मृत्यु

चैत २७,झापा,।झापाको गौरादह नगरपालिका-५ मा आज दिउँसोको चट्याङले एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–५ कि ४० बर्षीया मनमाया थापा छिन् ।आइतबार दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र...

पुरा पढ्नुहोस
बर्दघाटमा अघोषित रुपमा जनमुक्ति पार्टी एमालेमा समाहित

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा(एमाले) र राष्ट्रिय जनमुक्ति पार्टी बीच तालमेल गरी अगाडि बढ्ने सहमति भएको छ। एमाले र जनमुक्ति बीच आज बसेको बैठकले स्थानीय चुनावमा तालमेल गरेर जिल्ला समन्वयको निर्वाचन सम्म जाने सहमति भएको...

पुरा पढ्नुहोस
एम.वि.वि.एस पुर्ण छात्रवृतिमा पढदै अन्नपुणर्का चार विद्यार्थी

बुटवल।अन्नपूर्ण मोडल कलेज वुटवल कक्षा १२ अध्ययन गरेको ४ जना विद्यार्थीहरुले एम.वि.वि.एस को पुर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएका छन् । विद्यार्थीहरु भिम चापागाई,धनेश्वर भण्डारी,आकाश कुमार गुप्ता तेलि र कृष्ण मोहन पटेलले नाम निकाल्न...

पुरा पढ्नुहोस
शान्ति समाज नवलपरासीद्वारा प्रदर्शन

चैत २४,बर्दघाट।मानव अधिकार तथा शान्ति समाज नवलपरासीले हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा:सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत आज बर्दघाटमा प्रदर्शन गरिएको हो । कार्यक्रमको...

पुरा पढ्नुहोस