समाचार

सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुन्छ:नगरप्रमुख अर्याल

सुनवल।सुनवल नगरपालिका नगरप्रमुख विमला अर्यालले हरेक नेपाली सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुने बताउनुभएको छ। उहाले सहकारीले नया नया कामहरु सिर्जना गर्ने र महिला उद्दमीहरु समयको सदुपयोग गर्दै व्यवसायसंग...

पुरा पढ्नुहोस
सियारीमा भएको स्वास्थ्य शिबिरमा ८ सय बढीको जाँच

रुपन्देही।रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ। सियारी गाउँपालिका,क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको...

पुरा पढ्नुहोस
सुनवलमा माघ १० गतेदेखि दोश्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा माघ १० गतेदेखि दोस्रो सुनवल कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ ।कृषि,पर्यटन,उद्योग र व्यापार राष्ट्र निमाणको बलियो आधार भन्ने मुल नाराका साथ सुनवल उद्योग वाणिज्य संघको आयोजनामा ...

पुरा पढ्नुहोस
लुम्बिनी चिनी उद्योग-वायु प्रदुषण नियन्त्रणका लागि वाटर फिटनेस प्लान्ट जडान

नवलपरासी । कुनै समय देशको ग़ौरवका रूपमा रहेको पश्चिम नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनी उधोग यो सीजन सञ्चालनमा आएसंगै स्थानीयले चिनीमिलको प्रदुषणले सास्ती खेप्नुपरेको भन्दै वातावरण प्रदुषण नियन्त्रणको माग गरेका छन् । सुनवल स्थित...

पुरा पढ्नुहोस
भन्सारमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रवारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूणर्रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । गएको ९ गते सूचना निकालेर प्राधिकरणले आजसम्ममा मोबाइलहरू दर्ता गर्न आह्वानसमेत गरेको थियो । मोबाइल सेटको...

पुरा पढ्नुहोस
सामुदायिक वनबाट काठ लोड गरेको पिकअप सहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

सरावल।पश्चिम नवलपरासीको सरावल स्थित सामुदायिक वनबाट काठ लोड गरेको पिकअप सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बासा प्रहरी चौकिबाट खटिएको प्रहरी टोलि र वन उपभोत्ता समुहको संयुक्त गस्ती टोलिले सरावल १ मा रहेको वसन्त...

पुरा पढ्नुहोस
सुनवलमा तमु ल्होसारको अवसरमा नृत्य प्रतियोगिता,प्रथम पाईनियर एकेडेमि,दोश्रो महाकवी देवकोटा

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा तमु ल्होसार २६०६ को उपलक्ष्यमा भएको खुल्ला नृत्य प्रतियोगितामा सम्पन्न भएको छ।श्री सडक शेराब छ्योईलि गुम्बाको आयोजनामा सुनवल-५ बनकट्टीमा भएको खुल्ला नृत्य प्रतियोगितामा पाइनियर एकेडेमी प्रथम भएको छ भने महाकवी देवकोटा...

पुरा पढ्नुहोस
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पुष १६ गते बस्ने

काठमाडौ।जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ।राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । जसपाले पुस १८ र १९...

पुरा पढ्नुहोस
बर्दघाटको ग्रामिण साकोस नेपालकै सर्वोत्कृष्ट सहकारी बन्न सफल

बर्दघाट।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनले पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था बर्दघाट ७ जिमिरेभारलाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरेको छ।नेपालको सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत भएकोमा साकोसले आफ्नो केन्द्रिय...

पुरा पढ्नुहोस
सरावलमा नमुना युवा गाउँसभा

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ‘सरावल नमुनायुवा गाउँसभा’’सम्पन्न भएको छ।न्यायिक सरोकार संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेषको अध्यक्षता तथा सरावलगाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा चार दिनसम्म सञ्चालनभएको नमुना गाउँसभाको प्रशिक्षण तथा अभ्यास कार्यक्रम सोमबार...

पुरा पढ्नुहोस