समाचार
काठमाडौ।जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ।राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । जसपाले पुस १८ र १९...
पुरा पढ्नुहोसबर्दघाट।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनले पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था बर्दघाट ७ जिमिरेभारलाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरेको छ।नेपालको सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत भएकोमा साकोसले आफ्नो केन्द्रिय...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ‘सरावल नमुनायुवा गाउँसभा’’सम्पन्न भएको छ।न्यायिक सरोकार संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेषको अध्यक्षता तथा सरावलगाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा चार दिनसम्म सञ्चालनभएको नमुना गाउँसभाको प्रशिक्षण तथा अभ्यास कार्यक्रम सोमबार...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको अध्यक्षमा आशिश गुप्ता र उपाध्यक्षमा किरण ठाकुर निर्वाचीत भएका छन् । तर उनीहरु सुस्ता गाउँपालिकाले सञ्चालन गरेको सुस्ता नमुना युवा गाउँसभाका लागी नमुना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचीत भएका हुन्। सुस्ता...
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सरावल गाउँपालिका वडा नम्बर -५ धनगढवामा मकै खेती विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरावल गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष लक्षुमण...
पुरा पढ्नुहोसनवलपरासी । लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले पछिल्लो समय नेपालमा विदेशी संस्कृतिको अनुसरण गर्ने प्रवृतिले नेपालको मौलिक संस्कृति ओझेलमा पर्ने बताउनुभएको छ । मंगलबार तमु ल्होसारको अवसरमा सुनवल ५ वनकट्टिमा गुरुङ राष्ट्रिय परिषद् नवलपरासी...
पुरा पढ्नुहोसकाठमाडौँ।गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध परेको रिटको पेसी पुस २२ गतेका लागि तोकिएको छ। सो रिटमा पुस ६ गतेको संवैधानिक इजलासले पुस २२ गते अन्तरिम आदेशको सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई...
पुरा पढ्नुहोसकाठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद अधिवेशन आह्वान गरेकी छन।संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद भवनमा संघीय संसदको अधिवेशन आह्वान...
पुरा पढ्नुहोसकाठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । रवि लामिछानेले मन्त्रालय सम्हालेकै भोलिपल्ट मन्त्रालयले...
पुरा पढ्नुहोसबुटवल ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई सिफरिस गरेको छ ।नक्सालले प्रहरी नियन्त्रणणमा रहेका केसीलाई निलम्बनका लागि मंगलबार गृहमन्त्रालयमा पत्राचार गरेको हो ।...
पुरा पढ्नुहोस









