समाचार

सरावलमा मकै खेती विस्तार सम्बन्धी अन्तरक्रिया

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सरावल गाउँपालिका वडा नम्बर -५ धनगढवामा मकै खेती विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   सरावल गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष लक्षुमण...

पुरा पढ्नुहोस
विदेशी संस्कृतिको अनुसरणले मौलिक संस्कृति ओझेलमा – प्रदेशसभा सदस्य बस्नेत

नवलपरासी । लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले पछिल्लो समय नेपालमा विदेशी संस्कृतिको अनुसरण गर्ने प्रवृतिले नेपालको मौलिक संस्कृति ओझेलमा पर्ने बताउनुभएको छ । मंगलबार तमु ल्होसारको अवसरमा सुनवल ५ वनकट्टिमा गुरुङ राष्ट्रिय परिषद् नवलपरासी...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ पुस २२ गते

काठमाडौँ।गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध परेको रिटको पेसी पुस २२ गतेका लागि तोकिएको छ। सो रिटमा पुस ६ गतेको संवैधानिक इजलासले पुस २२ गते अन्तरिम आदेशको सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा २५ पुसका लागि संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद अधिवेशन आह्वान गरेकी छन।संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद भवनमा संघीय संसदको अधिवेशन आह्वान...

पुरा पढ्नुहोस
रवि लामिछानेद्वारा नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । रवि लामिछानेले मन्त्रालय सम्हालेकै भोलिपल्ट मन्त्रालयले...

पुरा पढ्नुहोस
डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिश

बुटवल ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई सिफरिस गरेको छ ।नक्सालले प्रहरी नियन्त्रणणमा रहेका केसीलाई निलम्बनका लागि मंगलबार गृहमन्त्रालयमा पत्राचार गरेको हो ।...

पुरा पढ्नुहोस
नारायणी नदीमा ब्युटिफिकेशन एण्ड प्रोटेक्शन बाँध बनाइदै

परासी। भारत सरकारले नारायणी नदीमा करिब ५० करोडको लागतमा ठुलो प्रोटेक्शन बाँध निर्माण गरिरहेको छ । नारायणी नदी (गण्डक नदी) को सौन्दर्यता र त्रिवेणीधाम देखि गण्डक ब्यारेजसम्मको सडकबाँध संरक्षणका लागि नदीको पश्चिम साइडमा मेका...

पुरा पढ्नुहोस
सामुदायिक वन उपभोक्ता समूहबीच सिकाई आदान प्रदान

नवलपरासी । प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयले त्यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहबीच संयक्त सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुस्ता गाउँपालिका अन्तरगत रहेका ५ वटा सामुदायिक वन र एउटा...

पुरा पढ्नुहोस
बुटवलमा अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरण

बुटवल ।राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको सुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरेको हो।बुटवल वडा नं. १९ का...

पुरा पढ्नुहोस
सुस्तामा बजार अनुगमन:दर्ता बिनै मेडिकल सञ्चालन,किरानामा अखाद्यवस्तु

परासी।संयुक्त जिल्ला बजार अनुगमन समितिले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित वडा नं. १ र २ का विभिन्न व्यवसायिक फर्महरुको अनुगमन गरेको छ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधार पाण्डेको नेतृत्वमा रहेको अनुगमन टोलीले सुस्ताको बरुवा...

पुरा पढ्नुहोस