समाचार

नारायणी नदीमा ब्युटिफिकेशन एण्ड प्रोटेक्शन बाँध बनाइदै

परासी। भारत सरकारले नारायणी नदीमा करिब ५० करोडको लागतमा ठुलो प्रोटेक्शन बाँध निर्माण गरिरहेको छ । नारायणी नदी (गण्डक नदी) को सौन्दर्यता र त्रिवेणीधाम देखि गण्डक ब्यारेजसम्मको सडकबाँध संरक्षणका लागि नदीको पश्चिम साइडमा मेका...

पुरा पढ्नुहोस
सामुदायिक वन उपभोक्ता समूहबीच सिकाई आदान प्रदान

नवलपरासी । प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयले त्यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहबीच संयक्त सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुस्ता गाउँपालिका अन्तरगत रहेका ५ वटा सामुदायिक वन र एउटा...

पुरा पढ्नुहोस
बुटवलमा अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरण

बुटवल ।राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको सुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरेको हो।बुटवल वडा नं. १९ का...

पुरा पढ्नुहोस
सुस्तामा बजार अनुगमन:दर्ता बिनै मेडिकल सञ्चालन,किरानामा अखाद्यवस्तु

परासी।संयुक्त जिल्ला बजार अनुगमन समितिले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित वडा नं. १ र २ का विभिन्न व्यवसायिक फर्महरुको अनुगमन गरेको छ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधार पाण्डेको नेतृत्वमा रहेको अनुगमन टोलीले सुस्ताको बरुवा...

पुरा पढ्नुहोस
रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने भएको छ । जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रन्जिता श्रेष्ठले बताएकी छिन् । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

पुरा पढ्नुहोस
पल शाह प्रकरण ः नवलपुर फैसलाको सक्कल प्रमाण पेस गर्न तनहुँ अदालतको आदेश

काठमाडौं । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ । सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघबाट जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको सेवा

नवलपरासी।जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आज देखि उद्योग वाणिज्य संघ परासीको भवनबाट सेवा प्रवाह सुरु गरेको छ। जिल्ला प्रशासनको कार्यालयको हालको भवन भत्काएर नयाँ भवन निर्माण हुने भएपछि अस्थाई रुपमा उद्योग वाणिज्य संघ परासी बाट...

पुरा पढ्नुहोस
मनकामना केबलकारको प्यानलमा क्षति, अनिश्चितकालका लागि सेवा बन्द

गोर्खा।मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चित कालका लागि सेवा स्थगन भएको छ । कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने...

पुरा पढ्नुहोस
माओवादीबाट श्रेष्ठ उपप्रधानमन्त्री बन्ने,मन्त्रालय टुङ्गो लाग्न बाँकी

काठमाण्डाै।नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने हुनुभएको छ। पार्टीको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो।तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ । श्रेष्ठ राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ । यसअघि उहाँ...

पुरा पढ्नुहोस
मन्त्रीको नाम टुङ्गो लगाउन एमालेको छलफल चल्दै

काठमाण्डाै ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल थालेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि...

पुरा पढ्नुहोस