समाचार
सुनवल।प्रगति माध्यमिक विद्यालय सुनवल ९ स्वाठीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समिर खान चयन हुनुभएको छ।विद्यालयमा आज सम्पन्न भेलाले आगामी ३ वर्षको कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खानलाई सर्वसम्मत चयन गरेको हो। यस्तै व्यवस्थापन समितिको...
पुरा पढ्नुहोसपरासी।किसान लक्षित लाखौ बजेट कटौती गरेको बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरणमा समेत कृषकहरुलाई बिभेद गरेको छ।चालु आर्थिक बर्षको दोस्रो नगरसभामा कृषक लक्षित १८ योजना कटौती गरेको नगरपालिकाले घाँसको बीउ वितरणमा समेत सुचना प्रकाशन नगरी...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिकाले दुई ऐन र दुई कार्यविधि पारित गर्दै बाह्रौं गाउँ सभा सम्पन्न गरेको छ। हिउँदे अधिवेशनबाट संघसंस्था दर्ता ऐन २०७९,प्राभेट फर्म दर्ता कार्यविधि २०७९,स्थानीय ई-रेक्सा (अटो)दर्ता कार्यविधि २०७९ तथा जोखीम नियन्त्रण तथा विपत...
पुरा पढ्नुहोसकैलाली।कैलाली २ बाट चुनाव जितेका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ । माघ १९ मा बाँकेबाट पक्राउ परेका चौधरीलाई रिहाको माग गर्दै माघ २२ गते उच्च...
पुरा पढ्नुहोसपरासी।जनयुद्धको २८ औ दिवस पश्चिम नवलपरासी सहित देशैभर मनाइएको छ।सरकारले पहिलो पटक सार्वजनिक विदा दिएको जनयुद्ध दिवस बिबिध कार्यक्रम गरेर मनाइएको हो । बिभिन्न माओवादी घटकहरुले यो दिवस मनाएर जनयुद्धलाई सम्झिएका हुन।सो क्रममा नेकपा (क्रान्तिकारी...
पुरा पढ्नुहोसबर्दघाट।शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाकले शैक्षिक क्षेत्रमा उदाशिनता देखाएको छ।नगरको उदाशिनताका कारण महिनौं देखि शिक्षक ब्यबस्थापन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ। नगर भित्रका सामुदायिक विद्यालयहरुमा महिनौ देखि...
पुरा पढ्नुहोससुनवल।नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुनवलको दोस्रो अधिवेसन फागुन ९ गते हुने भएको छ।अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ।सुनवल १ सोमनाथमा नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेको बैठकले...
पुरा पढ्नुहोसकाठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत चितवन-२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको निर्वाचन तालिका तय गरेको हो। आयोगका अनुसार फाल्गुन १ गते देखि १६ सम्म...
पुरा पढ्नुहोससुनवल।कोटहीदेवी सामुदायिक वन सुनवल ११ जर्गाहाको चौथों साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। समितिका अध्यक्ष ईश्वरी प्रसाद जैसीको अध्यक्षता तथा डिविजन वन कार्यालय परासीका महेन्द्र राज वाग्ले प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै वाग्लेले...
पुरा पढ्नुहोसबर्दघाट।बिजुलीका पोलमा जथाभावी रुपमा टाँगिएका केबुल टिभी र ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारका गुजुल्टाले बर्दघाट नगरपालिका क्षेत्रको सौन्र्दयकरणमा बाधा पुगेको छ। बर्दघाट नगरक्षेत्रमा सेवा प्रवाह गरिरहेका केबुल तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोग गरेका तारका...
पुरा पढ्नुहोस









