लुम्बिनी प्रदेश
रुपन्देही।नेकपा एकीकृत समाजवादीका रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै छ।आफ्नो उम्मेदवारी खारेजीविरुद्ध बिहीबार गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको विभिन्न स्थानबाट चोरी भएको मोटरसाईकल फेला गरी प्रहरीले सवारी धनीलाई मोटरसाईकल हस्तान्तरण गरेको छ।सुनवल ४ लक्ष्मीपथ आफ्नै घरबाट चोरी भएको लु ३६ प ६९७१ नम्बरको एनएस २ सय पल्सर मोटरसाईकल महानवमी कै...
पुरा पढ्नुहोसपरासि।जनता प्रगतिशिल पार्टिका अध्यक्ष ह्रदयश त्रिपाठिले निष्ठाको लागी आफु संसदिय चुनावमा होमिएका वताएका छन।पश्चिम नवलपरासीको परासीमा पत्रकारहरु सँगको कुराकानीमा नेता त्रिपाठीले आफ्नो जिवन राजनितिमा समर्पित गरेको भन्दै धनको शोकले राजनितिमा आउनेहरुले असाधारण दुर्गामि असर...
पुरा पढ्नुहोसकपिलवस्तु।मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ।चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ। काठमाडौँमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै...
पुरा पढ्नुहोसपरासि।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता भएको छ।प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। यसैविच पश्चिम...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा(एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ।एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन्। शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।जिल्लाको रामग्राम नगरपालिका १७ को झरही खोलामा पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको स्थानियले बताएका छन।पिपरहिया स्थित झरही खोलामा अन्दाजि ३२ बर्षिय पुरुषको शव फेला...
पुरा पढ्नुहोसपरासि।३ वर्षदेखि लुम्बिनीमा बेवारीसे अवस्थामा रहेका विजुली बसहरु आज बिहीबारदेखि संचालनमा आएका छन।आजैदेखि रुट न.१ चल्ने बस लुम्बिनीबाट भैरहवा एयरपोर्ट बेलहिया नाका हुँदै रामग्राम आउने भएको छ। बुधबार जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा सूचनामा सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीको सहयोग तथा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीको आयोजनामा अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोसगुल्मी।गुल्मीको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ।लक्षण देखिएका बिरामीहरुलाई चिकित्सककाे सल्लाह अनुसार निशुल्क परिक्षण सेवा सुरु गरिएको हो। डेंगु सङ्गै स्क्रब टाइफस र मलेरियाका बिरामीहरुलाई समेत निशुल्क परिक्षण सेवा सुरु गरिएको गाउँपालिकाका...
पुरा पढ्नुहोस








