लुम्बिनी प्रदेश

बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो बैठक सम्पन्न

बर्दघाट।बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो बैठक आज प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमीको अध्यक्षतामा भएको उक्त बैठकमा बिगतका कार्यहरुको समिक्षा सहित बिभिन्न ९ ओटा प्रस्तावहरु माथि छफल भएको थियो। बैठकमा प्रस्तावित भएका प्रस्तावहरुमा...

पुरा पढ्नुहोस
राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यवसाय संग जाेडिनु पर्छ: नेका नेता चौधरी

रामपुर।नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य मानवीय बिनोद चौधरीले राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यवसाय संग जाेडिनुपर्ने बताए।पाल्पा जिल्लाको रामपुरमा गत माघ २७ गतेदेखि चलेको तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला...

पुरा पढ्नुहोस
बर्दघाट नगरको कर प्रति नगरका उद्योगी ब्यवसायी आक्रोशित

बर्दघाट।बर्दघाट नगरपालिकाले आफ्नो नगरमा कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा ऐन नै नबनाई कर तथा गैर कर असुली कार्यलाई नगरले तदरुक्ता देखाएको छ। गैरकर राजस्व लगाउदा र उठाउदा दिईने सेवा, सहुिलयत र...

पुरा पढ्नुहोस
ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

सुनवल।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुह सुनवल ७ ज्यामिरे पश्चिम नवलपरासीको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उपभोक्ता समुहका अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा सुनवल वडा नं ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
लुम्बिनी स्तरीय निबन्ध लेखक प्रतियोगितामा देवकोटा कि दिपा थापा प्रथम

सुनवल।लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा भएको निबन्ध लेखन प्रतियोगितामा देवकोटा नमुना मावि सुनवलकि दिपा थापा प्रथम भएकी छन।लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालयको आयोजनामा लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
सुनवलका महेश(मिसन)अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिन बंगलादेश प्रस्तान

सुनवल।फागुन ४ देखी ७ सम्म बंगलादेशमा संचालन हुने अन्तराष्ट्रीय अंग्रेजी स्क्राबल प्रतियोगितामा भाग लिन नवलपरासीको सुनवलवाट महेश पंगेनी (मिसन)आज बंगलादेश तर्फ प्रस्तान गरेका छन।१४ वर्षीय पंगेनीलाई आज सुनवल नगरका कार्यबहाक नगर प्रमुख सूर्य दुबेले...

पुरा पढ्नुहोस
प्रगति मावि सुनवल विधालय व्यवस्थापन समितिको अध्यक्षमा खान

सुनवल।प्रगति माध्यमिक विद्यालय सुनवल ९ स्वाठीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समिर खान चयन हुनुभएको छ।विद्यालयमा आज सम्पन्न भेलाले आगामी ३ वर्षको कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खानलाई सर्वसम्मत चयन गरेको हो।   यस्तै व्यवस्थापन समितिको...

पुरा पढ्नुहोस
बर्दघाट:घाँसको बीउ वितरणमा ब्यवसायिक कृषकलाई भेदभाव

परासी।किसान लक्षित लाखौ बजेट कटौती गरेको बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरणमा समेत कृषकहरुलाई बिभेद गरेको छ।चालु आर्थिक बर्षको दोस्रो नगरसभामा कृषक लक्षित १८ योजना कटौती गरेको नगरपालिकाले घाँसको बीउ वितरणमा समेत सुचना प्रकाशन नगरी...

पुरा पढ्नुहोस
दुई ऐन,दुई कार्यविधि पारित गर्दै पाल्हिनन्दनको बाह्रौं गाउँ सभा सम्पन्न

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिकाले दुई ऐन र दुई कार्यविधि पारित गर्दै बाह्रौं गाउँ सभा सम्पन्न गरेको छ।   हिउँदे अधिवेशनबाट संघसंस्था दर्ता ऐन २०७९,प्राभेट फर्म दर्ता कार्यविधि २०७९,स्थानीय ई-रेक्सा (अटो)दर्ता कार्यविधि २०७९ तथा जोखीम नियन्त्रण तथा विपत...

पुरा पढ्नुहोस
क्रान्तिकारी माओवादीद्वारा अन्तरक्रिया कार्यक्रम

परासी।जनयुद्धको २८ औ दिवस पश्चिम नवलपरासी सहित देशैभर मनाइएको छ।सरकारले पहिलो पटक सार्वजनिक विदा दिएको जनयुद्ध दिवस बिबिध कार्यक्रम गरेर मनाइएको हो ।   बिभिन्न माओवादी घटकहरुले यो दिवस मनाएर जनयुद्धलाई सम्झिएका हुन।सो क्रममा नेकपा (क्रान्तिकारी...

पुरा पढ्नुहोस