लुम्बिनी प्रदेश

पश्चिम नवलपरासीमा २ लाख ३३ हजार मुल्य बराबरको अबैध मालसामान बरामद

उर्मिला यादव यात्री ,फागुन २८ परासी।पश्चिम नवलपरासीको बिभिन्न स्थानबाट २ लाख ३३ हजार ६ सय ३० रुपैया मुल्य बराबरको अबैध मालसमान प्रहरीले बरामद गरेको छ ।प्रहरी चौकी बसहियाबाट खटिएको टोलीले आज भारतबाट अवैध रुपमा...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि कुमुदिनी मावि बर्दघाटलाई

उर्मिला यादव यात्री,फागुन २६ परासी । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधी कुमुदिनी माबि बर्दघाटले हासिल गरेको छ । हिसान नवलपरासीको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा जिल्लाका नौं बिद्यालयको सहभागिता रहेको कार्यक्रममा १७ जना बिद्यार्थीहरुले सहभागिता जनाएका...

पुरा पढ्नुहोस
मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम

उर्मिला यादव यात्री फागुन २५,परासी पश्चिम नवलपरासीमा मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्टिय मानव अधिकार आयोगको आयोजना तथा एम्नेष्टी इन्टरनेश्नल समुह ३१ परासीकोे समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
मोतिपुर क्षेत्रका जनतालाई क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर:विप्लव नेकपा

फागुन २३, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रूपन्देहीले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रस्तावित मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यक्रममा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण गर्दै त्यस क्षेत्रका जनतालाई उचित...

पुरा पढ्नुहोस
सिद्दार्थ राजमार्ग जोडिएका पालिकाहरुले आर्थिक विकासका लागि योजना बनाउँदै

तोलाकान्त बगाले वालिङ, २३ फागुन । सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले आर्थिक विकासका लागि योजना निर्माण थालेका छन् ।वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको सचिवालयको सहकार्यमा आज वालिङमा सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक...

पुरा पढ्नुहोस
तामनगरको चौराह टोलबिकास संस्थाको २०औं साधारणसभा सम्पन्न

बुटवल । बुटवल महानगरपालिका वडा नम्बर १२ चौराहा टोल विकास सस्थाको २० औ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।चौराहा टोल बिकास समितिका अध्यक्ष बिजय कुवरको अध्यक्षतामा भएको वडा नम्बर...

पुरा पढ्नुहोस
अहिरौलिमा गाउलेस्थरिय फुटबल प्रतियोगिता शुरु

फागुन २२ परासी । रामग्राम नगरपालिकाको अहिरौलिमा आज फागुन २२ गते देखि २७ गतेसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित फुटबल प्रतियोगिता सञ्चालन भएको छ ।पश्चिम् नवलपरासीको रामग्राम वडा नम्बर १४ भुस्नापुर...

पुरा पढ्नुहोस
खोप समन्वय समिति र संचारकर्मी बीच अभिमुखिकरण

उर्मिला यादव यात्री फागुन २१ स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कोभिड १९ विरुद्ध खोप अभियान अन्तर्गत जिल्लास्तरमा खोप समन्वय समिति र संचारकर्मीहरुको बीचमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी सागर मणी पाठकको अध्यक्षता...

पुरा पढ्नुहोस
सरावलमा पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण

फाल्गुन २० सरावल । पश्चिम् नवलपरासीको सरावल गाउँपालिकामा वडा न: ७ का अध्यक्ष हयात खा धुनियाकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी काे प्रमुख आतिथ्यतामा पम्पसेट तथा सिचाइ सामाग्री...

पुरा पढ्नुहोस
विप्लव नेकपा र सरकार बीच तीनबुद्दे सहमति, प्रधानमन्त्री र विप्लवले संयुक्त घोषणा गर्ने

फाल्गुन २० काठमाडौं । सरकार र  विप्लव नेकपाबीच आज तेस्रो चरणको वार्ता तीनबुद्दे सहमति भएको छ  ।दुई पक्षबीच सहमति भएपछि भोलि २१ गते दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना गर्नेभएका छन् ।राष्ट्रिय सभागृहमा भोलि ...

पुरा पढ्नुहोस