लुम्बिनी प्रदेश

देश कोरोना माहामारीको चपेटामा ,पश्चिम नवलपरासीका खोलानाला ठेकेदारको अवैध उत्खनन लपेटामा

नवलपरासी २४ वैशाख।देश यति वेला कोरोनासंग जुधि रहेको छ ।त्यसरीनै खोला नालाहरुले ठेकेदारहरुबाट भएको अप्राकृतिक एवं अवैध उत्खननको पिडा भोगीरहेका छन । सिङ्गो देश कोरोना माहामारीको सामना गरिरहेको संकटपूर्ण अवस्थामा भने पश्चिम नवलपरासीको सुनवल नगरपालीकामा अवस्थित...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देहिले पार्टी कार्यालय आइसोलेसन निर्माणका लागी दिने

बैशाख, २४ रुपन्देही । नेपाली काङ्ग्रेस रुपन्देहिले कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेक बेला भैरहवा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने...

पुरा पढ्नुहोस
नेका नेता कण्डेलबाट सुनवल कोभिड-१९ विशेष अस्पतालको अनुगमन

रियाज अलि ,बैशाख २३ परासी । पश्चिम् नवलपरासीको सुनवलमा संचालनमा आउन लागेको सुविधा सम्पन्न कोभिड-१९ विशेष अस्पतालको आज प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलले अनुगमन गर्नु भएको छ ।कोरोना संक्रमण (कोभिड-१९)...

पुरा पढ्नुहोस
ठाडा स्वास्थ्य केन्द्रका लागी चिकित्सकको लागि पहल गर्छु: मन्त्री आचार्य

अनिल नेपाली बैशाख २३ अर्घाखाँची । नव नियुक्त लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अर्घाखाँचीका प्रदेश सांसद चेतनारायण आर्चायले कारोना महामारी रोकथामका लागी डटेर लाग्न इलाका प्रहरी कार्यालय ठाडालाई निर्देशन दिनु भएको छ...

पुरा पढ्नुहोस
सन्धिखर्क नगरपालिकाद्वारा अर्घाखाँची अस्पताललाइ अक्सिजन सिलिन्डर सहयाेग

अनिल नेपालि बैशाख २३ अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले अर्घाखाँची अस्पताललाई अक्सिजन सिलिन्डर सहयाेग गरेकाे छ ।एक अनाैपचारिक कार्यक्रमका विच नगरप्रमुख कमल प्रसाद भुसालले अस्पताल प्रमुख डा कपिल गाैतमलाई चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएकाे...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेको सरोकारवालाहरुको आरोप

बुटवल , २३ बैशाख । लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा परेको एमालेका नेता शंकर पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ती गरेकोे सरोकारवालाहरुले आरोप लगाएका छन । प्रदेश प्रमुखले अंसबैधानिक र अलोकतान्त्रीक कदम चालेर...

पुरा पढ्नुहोस
विप्लव मजदुरसंग काममा व्यस्त

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव आफ्नै गाउमा मजदुरहरु संग काम गर्दैगर्दैको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।विप्लव नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा भए सगै विभिन्न कार्यक्रम सक्रिय सहभागी हुनु भएको छ...

पुरा पढ्नुहोस
लुम्विनि प्रदेशले कोभिड-१९ जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रलाई ७९ लाख दिने

वैशाख, २२ बुटवल । लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई ७९ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लाका डीसीसीएमसीलाई कुल ७९ लाख रुपैयाँ उपलब्ध...

पुरा पढ्नुहोस
लमहीमा २५ शैयाकाे सुबिधाजन्य कोभिड अस्पताल संचालन

पवन पोखरेल बैशाख २१ दाङ । दाङकाे लमहीमा देउखुरी उपत्यका अन्तरगतका चार पालिकाहरुको संयुक्त पहलमा कोरोना संक्रमितहरु लाई राख्नको लागि लमहीको रातोडाँडामा अवस्थित नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनलाई एचडियू सहितको अस्पताल सञ्चालनमा ल्याइएको हाे...

पुरा पढ्नुहोस
अर्घाखाँची अस्पतालमा भेन्टिलेटर संचालनमा

अनिल नेपाली बैशाख २० अर्घाखाँची ।जिल्ला अस्पताल अर्घाखाँचीलाई थप सुविधा सम्पन्न बनाईएको छ ।कोभिड-१९ महामारीबाबिच अस्पतालमा दुई वटा भेन्टिलेटर र सक्सन पाइपलाइन जडान गरिएको छ। जिल्ला अस्पताल परिसरमा निर्माणधाधिन भवनमा १५ थान अक्सिजन जोडिएको र...

पुरा पढ्नुहोस