
कपिलवस्तु बैशाख १ । विप्लव नेतृत्व नेकपाको केन्द्रिय सम्पर्क कार्यालयको कपिलवस्तुको शिवगढिमा शिलान्यास भएको छ ।
नयाँ बर्षको अवसर पारेर पार्टीको केन्द्रीय कार्यालय तथा सभागृह भवनको पार्टी महासचिव विप्लवले शिलान्यास गर्नु भएको हो ।

निर्माण पश्चात् यस्तो देखिन्छ !