विप्लवद्वारा पार्टीको केन्द्रिय सम्पर्क कार्यलयको शिलान्यास

English English Nepali Nepali

कपिलवस्तु बैशाख १ । विप्लव नेतृत्व नेकपाको केन्द्रिय सम्पर्क कार्यालयको कपिलवस्तुको शिवगढिमा शिलान्यास भएको छ ।

नयाँ बर्षको अवसर पारेर पार्टीको केन्द्रीय कार्यालय तथा सभागृह भवनको पार्टी महासचिव विप्लवले शिलान्यास गर्नु भएको हो ।

निर्माण पश्चात् यस्तो देखिन्छ !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal