लुम्बिनी प्रदेश
रमेश प्याकुरेल २७ साउन बर्दिया। अखिल क्रान्तिकारी बर्दियाले शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा तालाबन्दी गरेको छ। पहिलो चरणमा मागपत्र बुझाएको क्रान्तिकारीले दोस्रो चरणमामा जिल्ला शिक्षा कार्यलयमा तालाबन्दी गरेको हो । क्रान्तिकारी शिक्षक नियुक्ति र...
पुरा पढ्नुहोससागर पौडेल , साउन २६ , परासी । इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसनको साझेदारीमा सञ्चालित आधारभुत स्वास्थ्य परियोजनाले एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामाग्री सुनवल नगरपालिकालाई हस्तान्तरण गरेको छ। आधारभुत स्वास्थ्य परियोजनाका स्वास्थ्य परिचालक...
पुरा पढ्नुहोसबुटवल साउन २६, सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडक खण्डबाट एक बोलेरो जीप तिनाउ नदिमा खसेको छ । सुख्खा पहिरोमा परी पाल्पा देखि बुटवल आउदैन गरेको बा १८ च ७३३६ नम्बरको बोलेरो गाडी तिनाउँमा खसेको हो ।...
पुरा पढ्नुहोसरमेश प्याकुरेल,साउन २६, बर्दिया नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जेलबाट रिहाई भएका कार्यकर्तालाई सम्मान गरेको छ । नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरी १८ महिना जेलजिवन बिताई आईतवार रिहा भएका पार्टीका बर्दिया जिल्ला सचिवालय सदस्य...
पुरा पढ्नुहोसहेमन्त वली श्रावण २५, दाङ नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत घोराही नगर कमिटीको बैठक सोमबार सम्पन्न भएको छ। संगठनका केन्द्रीय संयोजक पाटनको प्रमुख आतिथ्यमा बसेको बैठकमा संगठनका केन्द्रीय सदस्य तिलक,संगठन...
पुरा पढ्नुहोससाउन २४ कपिलवस्तु अखिल (क्रान्तिकारी ) कपिलवस्तुले शिक्षक संग राजनितिक छ्लफलका साथै जातीय विभेद विरुद्ध प्रदर्शन गरेको छ । क्रान्तिकारीले जिल्लाको गोरुसिङ्गे स्थित बिधालयका शिक्षकहरु संग,बदलिदो राजनिति घटना, जनमत संग्रह ,बैज्ञानिक समाजवाद ,अबको शिक्षा नितिको बिषयमा...
पुरा पढ्नुहोसहेमन्त वली साउन -२४,दाङ।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिती दाङले जिल्लाको भालुबाङमा जातिय विभेद विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।संगठनको केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा प्रदर्शन गरिएको अखिल(क्रान्तिकारी) दाङले जनाएको छ।प्रदर्शन कार्यक्रमलाइ...
पुरा पढ्नुहोससागर पौडेल,साउन २४,नवलपरासी । पश्चिम नवलपरासीको सरावल-२जावामा १ करोड १५ लाखमा निर्मित कोलवृक्ष बहुउद्देश्यीय सभा हलको उद्दघाटन गरिएको छ । आज आइतबार एक कार्यक्रम बिच प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले उद्घाटन गर्नु भएको हो...
पुरा पढ्नुहोससाउन २४ अर्घाखाँची । अर्घाखाँची जिल्लाको छ्त्रदेव गाउपालिका वाड नम्बर ४ बलकोटमा रहेको महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कोरोना कहरको शुल्क लिन खोजेको भन्दै आन्दोलन गरेका छन ।विधलायले शैक्षिक शत्रको...
पुरा पढ्नुहोसअनिल नेपाली, साउन २३, अर्घाखाँची अर्घाखाँचीमा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी संक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो । मास्क नलाएका ब्यक्ति भेट्ने बित्तिकै प्रहरीले सोध्ने...
पुरा पढ्नुहोस









