लुम्बिनी प्रदेश

युवा संगठन नेपाल तुलसीपुर-६को वडा भेला सम्पन्न,बि.सिको अध्यक्षतामा १५ सदस्यीय वडा समिति निर्वाचित

हेमन्त वली श्रावण-२३,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल तुलसीपुर उपमहानगरपालिका-६ को प्रथम वडा भेला सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिका इन्चार्ज बिकाशको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले बिकाश वि.सी.को अध्यक्षतामा १५...

पुरा पढ्नुहोस
नेपाल महिला संघद्वारा मुख्यमन्त्री पोखरेललाई कार्वाहीको माग(विज्ञप्ति सहित)

साउन २२ बुटवल।लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको घटनामा नेपाल महिला संघले दोषीलाई कानुनको दायरामा ल्याइ कार्वाही गर्न माग गरेको छ । महिला संघ रुपन्देहीकि अध्यक्ष गंगा शाहीद्वारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमार्फत...

पुरा पढ्नुहोस
गुल्मीमा तपाईंको मास्क खै अभियान सुरु

गोकर्ण पाण्डे,गुल्मी साउन २२ ।                                गुल्मीमा ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको छ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै याे अभियान शुरु...

पुरा पढ्नुहोस
विप्लव नेकपा दाङद्वारा चौधरी परिवारलाई घर हस्तान्तरण

हेमन्त वली साउन २२,दाङ ।नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको लमही नगरपालिका-३ जखेरा टिकुलीगढ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने अति विपन्न रुकमान चौधरी परिवारको आवास निर्माण सम्पन्न गरि शुक्रवार हस्तान्तरण गरेको छ।शुक्रबार आवास हस्तान्तरण कार्यक्रमको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

साउन २१ बुटवल । लुम्बिनी प्रदेश सभा बैठकको आह्वान साउन २१ बुटवल ।लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान...

पुरा पढ्नुहोस
नेकपा तानसेन नगरको प्रथम भेला सम्पन्न

मुक्ति गैरे पाल्पा २०७८ साउन २१  नेपाल कम्युनिस्ट पार्टी तानसेन नगरको प्रथम भेला सम्पन्न भएको छ । अाज पाल्पाको सदरमुकाम तानसेनमा साे भेला सम्पन्न भएको हाे । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज...

पुरा पढ्नुहोस
नेकपा बर्दियाद्वारा अवैध हड्डी बरामद

रमेश प्याकुरेल २० श्रावण,बर्दिया नेपाल कम्युनिष्ट पार्टी बर्दियाले बढैयाताल गाउँपालिका वडा नम्बर ३ बाट अवैध हड्डी बरामद गरेको छ। बढैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्र, बाँसगढी नगर इन्चार्ज शक्तिको नेतृत्वमा गएको टोलीले २१ हजार किलोग्राम अवैध हड्डी...

पुरा पढ्नुहोस
नवलपरासीमा कांग्रेसको क्रियाशिल सदस्यता विवाद,एकपक्ष थपटघ रद्दगर्न माग,अर्कोपक्ष समस्या छैन

परासी, १९ साउन। पश्चिम नवलपरासीमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य बिवाद चुलिएको छ । केहि दिन अगाडि कांग्रेसको एक समहुले केही वडाहरूमा क्रियाशील सदस्यहरूको नामावली केन्द्रमा थपघट गरेको भन्दै काँग्रेसको एक समूहले रद्द गर्न माग...

पुरा पढ्नुहोस
विश्वविधालयका समस्याहरु तत्काल समाधान नगरे जनताका छोराछोरीले बिद्रोह गर्छन:नेता अनिल

हेमन्त वली ,साउन १९,दाङ।त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरुमा शैक्षिक विकृति अत्याधिक मैलाएको भन्दै अखिल (क्रान्तिकारी) दाङले लमहीमा प्रदर्शन गरेको छ।प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल(क्रान्तिकारी)राप्ती व्युरो सदस्य अनिलले नेपालका बिश्वबिद्धालयहरु दलालहरुको हातमा पुगेको बताए। उनले बिश्वबिद्धालयहरुले...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण सम्पन्न

हेमन्त वली , साउन १९,दाङ जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ। वैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै वैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य...

पुरा पढ्नुहोस