मुख्य समाचार

सुनवल महोत्सव:विद्यालय स्तरीय नृत्य प्रतियोगितामा महाकवि,लुम्बिनी र सोमनाथ मावि फाइनल राउन्डमा

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा संचालित तेस्रो महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिताको महाकवि देवकोटा नमुना मावि सहित तीन विद्यालय फाइनल राउन्ड प्रवेश गरेका छ । गत मंसिर २१ गतेदेखि संचालित महोत्सवमा भएको मावि स्तरीय नृत्य...

पुरा पढ्नुहोस
नेपाली कथानक चलचित्र भावीको लेखान्त सुनवलमा छायाँकन हुने

सुनवल । नेपाली कथानक चलचित्र ‘भाविको लेखान्त’को  छायाँकन पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ । बुधवार शिखा मिडिया प्रालिले सुनवलमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्रका निर्देशक सुरेन्द्र थापाले नेपाली चलचित्र भाविको लेखान्तको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीले ‘महिनावारी बिदा’पाउने

दाङ । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी...

पुरा पढ्नुहोस
भुमहिमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न,१४ स्वर्ण सहित बुटवल डोजाङ्ग प्रथम

सुनवल । पश्चिम नवलपरासीको सुनवल-१२ भुमहिमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन भएको छ । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितीको आयोजामा सम्पन्न प्रतियोगिता बुटवल डोजाङ्गले प्रथम स्थान हासिल गरेको छ ।क्यारोगी र पुम्से...

पुरा पढ्नुहोस
भुमहीमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न,बुटवल डोजाङ्ग १४ स्वर्ण सहित प्रथम

सुनवल । पश्चिम नवलपरासीको सुनवल-१२ भुमहिमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन भएको छ । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितीको आयोजामा सम्पन्न प्रतियोगितामा बुटवल डोजाङ्गले प्रथम स्थान हासिल गरेको छ ।क्यारोगी र पुम्से...

पुरा पढ्नुहोस
रामाग्राम स्तुप सहित बुद्धसंग सम्बन्धित तीन वटा सहरलाई ‘पिस सिटी’ घोषणा गर्ने : प्रधानमन्त्री प्रचण्ड

परासी । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बुद्धसंग सम्बन्धित तीन वटा सहरलाई ‘पिस सिटी’घोषणा गर्ने बताउनु भएको छ । पश्चिम नवलपरासीको रामग्राम स्तुपको वृहत्तर विकास परियोजना घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। ‘बुद्ध सर्कीटको...

पुरा पढ्नुहोस
रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा,पुम्सेतर्फका एकल तथा समुहगत खेल सकियो

सुनवल । पश्चिम नवलपरासीको भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको सुरु भएको छ । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितिका अध्यक्ष तपन कुमार केवटको अध्यक्षता एवँ लुम्बिनी प्रदेश सभाका सभामुख तुलाधर घर्तीमगर(बसन्त)को प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा

सुनवल । पश्चिम नवलपरासीको भुमहीमा हुने प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको छ । प्रदेश स्तरीय तेक्वान्दो समितिको आयोजानामा आज मंसिर २४ गतेदेखि भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता पूरा...

पुरा पढ्नुहोस
देवकोटा माविले लैङ्गकि हिंसा विरुद्ध प्रभात फेरि सहित अन्तरक्रिया कार्यक्रम गर्‍यो

सुनवल । लैङ्गकि हिसा विँरुद्ध १६ दिने अभियान अन्तर्गत महाकवि देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल ४ ले प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम गरेको छ ।विद्यालयको प्राङ्गणबाट सुरु भएको प्रभातफेरि सुनवल चोक पुगि पुन:विद्यालयमा फर्किए लगत्तै...

पुरा पढ्नुहोस
सुनवल महोत्सवको तयारी पुरा ,मुख्य गेट महल पोखरीको मन्दिर,कृष्ण मन्दिर र बर्दगोरियाको प्रतिमा

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा भोलि मंसिर २१ देखि पौष ४ गते सम्म हुन लागेको तेस्रो सुनवल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा सुनवलको पहिचान झल्किने गरि मुख्य गेट महल पोखरीको मन्दिर र...

पुरा पढ्नुहोस