मुख्य समाचार

देवकोटा प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी ढकालले पाए छात्रवृत्ति

सुनवल । महाकवि देवकोटा प्राविधिक शिक्षालयमा प्रिडिप्लोमा अध्ययनरत विद्यार्थी रोशन ढकालले छात्रवृत्ति प्राप्त गरेका छन । विद्यार्थी ढकालले प्रिडिप्लोमा अटोमोवाइलमा ८८.२७ प्रतिशत सहित उत्कृष्ट नतिजा हासिल गरेको प्राविधिक शिक्षालयले जनाएको छ ।उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश समिति बैठक सुनवलमा सम्पन्न

सुनवल । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशको दोस्रो बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शरद भट्टराईको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभा सदस्य खड्क बस्नेतको प्रमुख...

पुरा पढ्नुहोस
क्यानडाबाट भैरहवाका एक विद्यार्थीलाई एनआरएनएको उद्धार

क्यानडा । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ । सिदार्थनगर नगरपालिका वडा नं. ८, बुद्धपथ भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको...

पुरा पढ्नुहोस
पाल्हिनन्दनको एक होटलबाट लागुऔषध सहित ४ जना पक्राउ

परासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-४ लोहरौलीको एक गेस्ट हाउसबाट लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा गेरमाबाट खटिएको प्रहरीले टोलिले पाल्हिनन्दनमा रहेको नेशनल गेष्ट हाउस एण्ड खाजा घर चेकजाँचका...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीको एक औषधि पसल र प्रयोगशाला सिल

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा मापदण्ड विपरीत सञ्चालित एक औषधि पसल र प्रयोगशालामा अनुगमन समितिले सिल गरेको छ । रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले बुधबार नगरभित्र रहेका औषधि पसल र क्लिनिकमा गरेको अनुगमनको...

पुरा पढ्नुहोस
सुनवल महायज्ञ : दोस्रो दिन १७ लाख रुपैंया संकलन

सुनवल । सुनवल जारी महायज्ञको आज दोस्रो दिन १७ लाख रुपैंया रकम संकलन भएको छ।नगद र जिन्सी गरि १७ लाख रुपैया रकम संकलन भएको आयोजक हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समितिका संयोजक...

पुरा पढ्नुहोस
महायज्ञ सुनवलको चिनारीका लागि महत्त्वपूर्ण भुमिका खेल्ने : प्रतिनिधि सभा सदस्य प्रधान

सुनवल । योग तथा वहुउपयोगी ध्यान केन्द्र निर्माणका लागी सुनवलमा आज श्रीमद्भागत धन धान्यचल ज्ञान महायज्ञको समुद्घाटन भएको छ ।प्रतिनिधि सभा सदस्य एवं पुर्व कानुन मन्त्रि धुर्वबहादुर प्रधानले महायज्ञको समुदघाटन गर्दै सुनवलको चिनारीका लागी...

पुरा पढ्नुहोस
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी देवकोटा माविलाई

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल माविको संयोजनमा सम्पन्न प्रतियोगिताको उपाधि महाकवि देवकोटा माविले जितेको छ । देवकोटाले १० स्वर्ण, ६ रजत...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा पुष महिनामा २ सय १७ फरार प्रतिवादी पक्राउ

सुनवल । पश्चिम नवलपरासी प्रहरीले एक (पुष) महिनाको अवधिमा २ सय १७ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पक्राउ पर्नेमा ४२ जना महिला र १ सय ७५...

पुरा पढ्नुहोस
महायज्ञको तयारि पुरा, ७ करोड आर्थिक संकलन गर्ने लक्ष्य

सुनवल । योग तथा बहुउपयोगी ध्यान केन्द्र निर्माणार्थ श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८० को तयारी पुरा भएको छ । हाम्रो सुनवल निर्माण सत्मार्ग सेवा समितिद्धारा आयोजीत श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको तयारी पुरा भएको समितिका...

पुरा पढ्नुहोस