मुख्य समाचार
दाङ्गको लमहीस्थित जुनतारा सुनचाँदी पसलमा मंसिर २० गते गोलि प्रहार गरी लुटपाटको प्रयास गरेको ३३ वर्षीय लेखराज केसीलाई प्रहरीले पक्राउ गरेको छ। केसिलाई पुस ४ गते शुक्रबार राजपुर गाउँपालिका-१ मारुनी खोला क्षेत्रमा लुकीछिपी बसेको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीमा युवा लक्षित डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।तालिम योङ्ग गोर्खालीका अध्यक्ष तप्पन कुमार केवटको अध्यक्षता तथा सुनवल-१२ का निवर्तमान अध्यक्ष यामलाल पाण्डेयको...
पुरा पढ्नुहोसलोक गायक खेम सेन्चुरीको आवाज र लय तथा गायिका समिक्षा अधिकारीको पनि स्वर रहेको “यो जुनिमा” बोलको गीत सार्वजनिक भएको छ। गीतलाइ दिपक अधिकारीले शब्द लेखेका हुन्। भिडियोमा उषा सुवेदी र विशाल लामाले अभिनय दिएका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ रमवापुरमा रहेको रमवापुर माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सव मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर बलालको अध्यक्षता तथा पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा पुरस्कार तथा...
पुरा पढ्नुहोसपरासी।नेपाली काङ्ग्रेस नवलपरासीमा यतिबेला उमेदवार सिफारिसको बिषयमा किचलो उत्पन्न भएको छ।नवलपरासीका दुई निर्वाचन मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा उमेदवार सिफारिसको बिषयलाई लिएर एकअर्का गुटबिच झन्डै हात हालाहालको स्थिति सिर्जना भएपछि आन्तरिक द्वन्द्व पुन:उत्कर्षमा...
पुरा पढ्नुहोसभुमही।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ मा रहेकोे जेसिआई रामनगरको १३औँ साधारण सभा तथा १२औँ शाखा अधिबेशनबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा जेसी डिल्लीराम सुबेदी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कार्यकारी उपाध्यक्षमा जेसी तप्पन केवट र...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा रहेको बडेरा खानेपानी उपभोक्ता समितिको १२औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ।खानेपानीको अधिवेशनबाट पुन:गंगाराम गैरेको नेतृत्व ११ सदस्य कार्यसमिति निर्वाचित भएका छ्न।जसको उपाध्यक्षमा सचिवमा श्यामप्रसाद पोखरेल, कोषाध्यक्षमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका -४ मा रहेको सुनवल सत्मार्ग बहुआयामिक समाजको दोस्रो साधारणसभा तथा श्रीकृष्ण सुनवल सत्मार्ग बहुआयामिक धार्मिक वन उपभोक्ता समूहको प्रथम साधारणसभा एवं प्रथम अधिवेशन सम्पन्न भएको छ।कार्यक्रम समाजका अध्यक्ष भिमबहादुर थापाको...
पुरा पढ्नुहोसभैरहवा।निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवी रुपन्देहीको ७ औं बार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ।प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष दिपक खनालको प्रमुख आतिथ्यतामा बिहीबार एक...
पुरा पढ्नुहोसपरासी।सुनवल नगरपालिका-१२ भुमहीमा रहेको जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिका समूह सञ्चालक तथा उपसमिति सदस्यहरूको नेतृत्व विकासका लागि २ दिने उद्घोषण तालिम सम्पन्न गरेको छ।सहकारीको अन्तर्गत बचत प्रवर्द्धन तथा सेयर वृद्धि उपसमितिले...
पुरा पढ्नुहोस









