ट्रेन्डीङ्ग

खेम र समिक्षाको स्वर उषा सुवेदी र विशाल लामाको अभिनयमा यो जुनिमा….

लोक गायक खेम सेन्चुरीको आवाज र लय तथा गायिका समिक्षा अधिकारीको पनि स्वर रहेको “यो जुनिमा” बोलको गीत सार्वजनिक भएको छ। गीतलाइ दिपक अधिकारीले शब्द लेखेका हुन्।

भिडियोमा उषा सुवेदी र विशाल लामाले अभिनय दिएका छन्। गीत निकै मन छुने बनेको छ। मिठो शब्द रहेको गीतले दर्शक तानिरहेको आकलन गर्न सकिन्छ। प्रविन थापाको भिडियो निर्देशन अमृत चापागाइको सम्पादन तथा राजेश घिमिरेको छायाँकन रहेको भिडियो उषा सुवेदीको युटुव च्यानल बाट विश्वभर बाहिरिएको छ।
पुरा भिडियोः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal