मुख्य समाचार

पश्चिम नवलपरासीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

असोज ६ नवलपरासी । पश्चिम नवलपरासीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामग्राम नगरपालिकामा ४ जना, सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन र सुस्ता गाउपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वाास्थ्य कार्यालयले...

पुरा पढ्नुहोस
पश्चिम् नवलपरासीको सुस्ता गापामा ७३ जना नेपाली कांग्रेसमा प्रवेश

रियाज अलि असोज ६ नवलपरासी । पश्चिम नवलपरासी नेपाली कांग्रेस सुस्ता गाउपालिका कमिटीको आयोजनामा भएको पार्टी कार्यकर्ता भेटघाट र पार्टी प्रवेश कार्यक्रम सम्पन्न नेकपा ,जसपा लगायत विभिन्न राजनीति दलबाट ७३ जना पार्टी प्रवेश गरेका...

पुरा पढ्नुहोस
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

उमेश बि.क. असोज ५, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न भएको छन । प्रतापपुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु चौधरीको अध्यक्षतामा गाउँ सभा सम्पन्न भएको हो । गाउँ सभाबाट गाउँपालिकाको प्रशासकीय...

पुरा पढ्नुहोस
गापा अध्यक्षको ज्यादती र अनियमिता विरुद्ध वडा अध्यक्ष

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक)लाई लगाम लगाउन उनैका वडाअध्क्षहरु एकजुट भएर कसिएका छन्। गाउँपालिकामा आफ्नो मनपरि गर्दै भ्रष्टाचार र अनियमितता गर्ने र वडा अध्यक्ष समेतलाई कुटपिट गराउन खोजेपछि गाउँपालिकाका उपाध्यक्षको...

पुरा पढ्नुहोस
कपिलवस्तुको बिजयनगर गापामा विजयनगर स्वतन्त्र युवा संजाल गठन

कपिलवस्तु, असोज, ५ कपिलवस्तु को विजयनगर गांउपालिका मा गांउपालिका स्तरिय स्वतंत्र युवा संजाल गठन गरिएको छ। अध्यक्ष लोकेश थापा उपाध्यक्ष श्रृषा आचार्य सचिव शिव कुमार कलवार सह सचिव अर्पण राई कोषाध्यक्ष संजय यादव सहित ५२ जना...

पुरा पढ्नुहोस
कपिलवस्तुका ५ संयुक्त विद्यार्थी संगठनद्वारा पठनपाठन सुचारु गर्ने माग

असोज ४ कपिलवस्तु । विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी ) को आयोजनामा कपिलवस्तुका कृयाशिल ५ बिद्यार्थी संगठनको संयुक्त बैठकले ८ बुद्दे माग सहित कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै केही समय भाइरसको प्रकोप रहने...

पुरा पढ्नुहोस
कपिलवस्तुका पत्रकार चापागाईं कांग्रेसको कोभिड१९ अनुगमन समिति जिल्ला संयोजक

असोज ५ कपिलवस्तु ।सञ्चारकर्मी खग प्रसाद चापागाई नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिको जिल्ला सुचना संयोजकमा चयन भएका छन । नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खग प्रसाद चापागाईलाई अनुगमन...

पुरा पढ्नुहोस
दलित माथि ब्राह्मणवादको हावी, यसको अन्त्य युवाबाट मात्रै सम्भव छ – तेजेन्द्र भट्टराई

असोज ५ पर्वत । दलित माथि ब्राह्मणवाद हावी यसकाे अन्त्य युवाबाट मात्रै सम्भव इ.शा. पूर्व १५०० देखि नेपालमा किरात वंशको शासन प्रारम्भ भएको थियो । त्यस वेलामा एउटै समुहका विभिन्न मानिसहरु विभिन्न श्रमहरु गथ्ये...

पुरा पढ्नुहोस
झापाका स्थानिय तह,वित्तीय संस्था र शैक्षिक संस्थालाई विप्लव नेकपाकाे चेतावनी

०४ भदौ ,झापा । नेत्र विक्रम चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले झापाका स्थानीय तहहरुले कोराेना महामारीको कारण देखाउँदै करोडौं रकम हिनामिना गरेकाे भन्दै तीन दिन भित्र खर्च विवरण...

पुरा पढ्नुहोस
मानपदवी, अलंकार र पदकको अवमूल्यन भयो- सांसद कण्डेल

सफल शर्मा,४ असोज ,नवलपरासी । प्रतिनिधिसभा सदस्य माननिय देवेन्द्रराज कण्डेलले संबिधान दिवसका अवसरमा सरकारले प्रदान गर्ने मानपदवी, अलंकार र पदकको अवमूल्यन भएको आरोप लगाउनुभएको छ । पुर्व गृहराज्य मन्त्रि समेत रहनुभएका प्रतिनिधिसभा सदस्य कण्डेलले सामाजिक संजालमार्फत...

पुरा पढ्नुहोस