मुख्य समाचार
असोज ४ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् । महासचिव...
पुरा पढ्नुहोसअसोज ३ कपिलवस्तु । संविधान दिवस विरूद्ध कपिलवस्तुमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ । पार्टीले जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतको ठाउँमा विभिन्न कार्यक्रम गरि कालो दिनको रुपमा असोज ३ गतेलाई...
पुरा पढ्नुहोससफल शर्मा,असोज ३,नवलपरासी । संविधान दिवसको अवसरमा दारि ग्याङ पश्चिम् नवलपरासीले दिप प्रज्वलन गरेको छ । नेपालको संविधान जारी ५ औं बर्ष पूरा भइ ६ बर्ष प्रवेश गरेको खुसियालीमा कोभिड १९ को कहर बिच पनि...
पुरा पढ्नुहोसदिपक खनाल/रमेश भुषाल,असोज ३ नवलपरासी । पश्चिम नवलपरासीकै अग्रणी स्थानमा रहेको महाकवि देवकोटा माध्यामिक विद्यालयले यसै शैक्षिक शत्र देखि ३ बर्षे अटोमोवाइल इन्जिनियरिङको डिप्लोमा कोर्षलाई अझ शशक्त रुपमा संचालनमा ल्याउने जनाएको छ । बिद्यालयले...
पुरा पढ्नुहोसरन्जित शर्मा ,नवलपरासी, २ असोज। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड न २ का बाढी प्रभावित क्षेत्रको वडा अध्यक्ष चन्द्रीका आग्रहरी सहितको टोलिले स्थलगत अनुगमन गरि सामान्य राहत वितरण गरेको छ । ...
पुरा पढ्नुहोसकविता ✍️ मृत्यु कालो अँध्यारो रातमा भयानक डरलाग्दो एउटा सत्य मृत्युको रूपमा उभिएर बसेको छ र हरेक पल हरेक समय मान्छेहरुलाई तड्पाई तड्पाई डसिरहेको छ। एक छिन सोच्नुहोस् त कहाँ भेटाउनु भएन मृत्यु कहीँ पहिरो गएर पुरिएको छ बस्ती हो त्यहाँ मृत्यु पुगेको छ जहाँ भोकले र...
पुरा पढ्नुहोसअसोज २ काठमाडौं- । संयुक्त १३ विद्यार्थि संगठनले विभिन्न ४ बुद्दे माग राख्दै सरकारलाइ ७ दिने अल्टिमेट दिएका छन्। साथै माग पुरा नभए कडा संघर्षमा उत्रिने चेतावनि दिएका छन् । असोज २ गते १३ विद्यार्थिले...
पुरा पढ्नुहोसअसोज २ नवलपरासी ।“कोभिड -१९ को अवस्था गुणस्तरिय परिवार योजना सेवाको निरन्तरता”को नाराको साथ परिवार नियोजन सघं नवलपरासी शाखा ले सातौं राष्ट्रिय परिवार योजना दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ।परिवार नियोजन सघंको सभाहलमा हालको...
पुरा पढ्नुहोसअसोज २ झापा। देशभर भएको रगत अभावलाई मध्यनजर गर्दै नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाले जिल्लाकाे दमक नगरपालिका स्थित आम्दा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ...
पुरा पढ्नुहोस