ट्रेन्डीङ्ग

कपिलवस्तुको बिजयनगर गापामा विजयनगर स्वतन्त्र युवा संजाल गठन

कपिलवस्तु, असोज, ५
कपिलवस्तु को विजयनगर गांउपालिका मा गांउपालिका स्तरिय स्वतंत्र युवा संजाल गठन गरिएको छ।
अध्यक्ष लोकेश थापा उपाध्यक्ष श्रृषा आचार्य सचिव शिव कुमार कलवार सह सचिव अर्पण राई कोषाध्यक्ष संजय यादव सहित ५२ जना सदस्यीय समिति गठन गरिएको छ।
उक्त युवा संजालले ढिलासुस्ती अनियमितता र भ्रष्टाचार को बिरुद्ध अभियआन को रुपमा अघि बढ्ने र जनताको हित मा काम गरि भ्रष्टाचार विरूद्ध निरन्तर खबरदारी गर्ने
बिजयनगर स्वतन्त्र युवा संजाल गठन गरिएको छ। विजयनगर स्वतन्त्र युवा संजालका अध्यक्ष लोकेश थापा ले बताए साथै आवस्यकता अनुसार पछि सदस्य बिस्तार गरिने कुुुुरा समेेेत थापा ले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal