मुख्य समाचार

लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक विदा

पुष २६ बुटवल । लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्तिको पर्वको अवसरमा माघ १ र २ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक...

पुरा पढ्नुहोस
कोभिड १९ ले सेवा प्रवाहमा पारेको चुनौति र अवसर बिषयक अन्तरक्रिया सम्पन्न

पुष २३ अर्घाखाँची । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा बिहिवार सदरमुकाम सन्धिखर्कमा ‘कोभिड १९ ले सेवा प्रवाहमा पारेको चुनौति र अवसर’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा...

पुरा पढ्नुहोस
बाकेमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षार्थ,राज्यको दलाली, राष्ट्रघाती जनघाती गतिविधिको विरोध कार्यक्रम गर्ने

२० पुस, बाँके । प्रेस सेन्टर नेपाल बाँकेको आयोजनामा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षार्थ, राज्यको दलाली, राष्ट्रघाती जनघाती गतिविधिको वृहत विरोध कार्यक्रम’हुने भएको छ । प्रेस सेन्टर नेपाल् बाँकेले सोमबार पत्रकार सम्मेलन मार्फत बिरोध कार्यक्रमको...

पुरा पढ्नुहोस
नेविसंघ र तरुण दलको सुनवलमा संयुक्त बिरोध प्रदर्शन

पुष ६ नवलपरासी ।नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले संयुक्त रूपमा पश्चिम् नवलपरासीको सुनवलमा मसाल जुलुस प्रदर्शन गरेको छ। ओलि सरकारले संविधान विपरीत संसद...

पुरा पढ्नुहोस
विद्रोही नेपाल कम्युनिष्ट पार्टी र नेपालको पत्रकारीता – तुफान सिंह कालिकोटे

काठमाडौ । फरक बिचार आस्था राखेकै आधारमा कुमार पौडेल ,नीर कुमार राई,धनरुप बटाला,लगाए निर्दोष नेताकार्यकर्ता हरुलाई यो कथित कम्युनिस्ट सरकारका कम्ब्याट धारि गुण्डाहरुले निरमम्तापुर्ण तरिकाले हत्या गर्दा कुन दुनियाँमा थिए काठमाडौको स्टुडियोमा स्याल झै...

पुरा पढ्नुहोस
पत्रकार विद्यार्थी संगठन बाकेको संयोजकमा किशोर शाही

०७७ पुस ६,बाँके,यमु कडेल पत्रकार विद्यार्थी संगठन बाकेको प्रथम बैठक कोहलपुरमा सप्पन्न उक्त बैंठकमा अायाेजक समिति संयाेजक किशोर शाहीकाे नेतृत्वमा ९ सदस्यीय समिति निर्माण गरिएको थियो। संगठन केन्द्रिय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यमा गरिएको थियो उक्त...

पुरा पढ्नुहोस
प्रथम जिल्ला भेला गर्ने निर्यण गर्दै पत्रकार बिद्यार्थी संगठन रुपन्देहीकाे बैठक सम्पन्न

गंगा भण्डारी,वुटवल ०७७ पुस ०४। पत्रकार बिद्यार्थी संगठन,रुपन्देहीकाे दाेस्राे बैठकले प्रथम जिल्ला भेला गर्ने निर्यण गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे उपस्थितिमा रुपन्देही जिल्ला समिति अध्यक्ष गंगा भण्डारीकाे अध्यक्षता सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तर्क्रिया

कपिलवस्तु, मंसिर २५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो...

पुरा पढ्नुहोस
नोट सार्न छ

मंसिर १९ काठमाडौ । हिजो एउटा साथि सँग अनलाइनमा कुरा हुँदै थियो। “के गर्दै छौ ?” रिप्लाई आयो- “नोट सार्दै छु।”हामी स्कुल, कलेजमा पढ्दै गर्दा शिक्षकले भनेको सुन्ने, बुझ्ने, अभ्यास गर्ने...

पुरा पढ्नुहोस
भारतीय विदेश सचिवको नेपाल भ्रमण हुने

मंसीर ८, काठमाडौ भारतीय विदेश सचिव श्री हर्षवर्धन श्रृंगलाले यही मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्नु हुनेछ । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि उहाँको यो पहिलो भ्रमण हो । यो भ्रमण भारतको नेपालसँगको...

पुरा पढ्नुहोस