मुख्य समाचार
साउन १८ परासी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम...
पुरा पढ्नुहोसरमाकान्त बास्तोला,पोखरा,१८ साउन नेत्र विक्रम चन्द ” बिप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पोखराले दार्चुलामा भारतीय सीमा सुरक्षा...
पुरा पढ्नुहोससाउन १८ कैलाली, नेपाल कम्युनिस्ट पार्टी कैलालीले महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (ssb )ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जयसिङ धामी को घटना विरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन गरेको छ...
पुरा पढ्नुहोसकेशवराज भट्टराई ,साउन १८ चितवन । नेपाल कम्युनिस्ट पार्टी चितवनले दार्चुलामा तुईन मार्फत महाकाली नदि पार गर्ने क्रम भारतिय सिमा सुरक्षा बल एसएसबीले तुईन काटिदिए पछि महाकाली नदिमा खसेर जय सिंह धामिको मृत्यु भएको...
पुरा पढ्नुहोससुदिप भट्टराई,१८ साउन स्याङ्जा नेत्र विक्रम चन्द ” बिप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले दार्चुलामा भारतीय सीमा...
पुरा पढ्नुहोसगणेश एसके साउन १८,कञ्चनपुर दार्चुलाको तुईन घटनाबारे सुदुरपश्चिममा क्रियाशील विद्यार्थी विद्यार्थी संगठनहरुले भारतीय अमानविय हिंसात्मक गतिविधिको घोर भत्सर्ना गर्दै दार्चुला सीमा...
पुरा पढ्नुहोसकाठमाडौ ।तिजकाे लहर नजिकिदै गर्दा बजारमा कलाकारहरु पनि आ-आफ्ना सांगितिक काेसेलि सहित तिज मनाउन र रमाइलाे साट्न कम्मर कसेर लागेका छन । बजारमा आफ्ना विभिन्न रचनाहरु प्रचार पनि भइराखेकाे देखिन्छ। यसै भिडमा स्याङ्जालि लाेक दोहाेरि...
पुरा पढ्नुहोसमुक्ति गैरे,पाल्पा, साउन १८ । नेपाल कम्युनिस्ट पार्टी रिब्दिकाेट गाँउपालिका वडा नम्बर २ पाल्पामा वडा कमिटी गठन भएको छ । साे भेलाबाट १३ सदस्यीय कमिटी निर्माण गरिएको बताईएकाे छ । त्यस्तै भेलाले वडा अध्यक्षमा दल...
पुरा पढ्नुहोससाउन १७ कञ्चनपुर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर कमिटीको आयोजनमा किसान नेता भिमदत्त पन्तको ६८औं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ। किसान नेताको स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा किसान जिल्ला अध्यक्ष रघुबिर जोसिले...
पुरा पढ्नुहोससाउन १७ बुटवल । रोट्र्याक्ट क्लब अफ बुटबल रामापिथेकसको छैठौं पदहस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्लबका निबर्तमान बर्ष २०२०/२१ अध्यक्ष रोट्र्याक्टर रमेश ढकालले २०२१/२२ का अध्यक्ष रोट्र्याक्टर विजय कार्कीलाई पदहस्तान्तरण गरेका हुन ।...
पुरा पढ्नुहोस









