ट्रेन्डीङ्ग

रिब्दिकाेट २ पाल्पामा नेकपा वडा कमिटी गठन

मुक्ति गैरे,पाल्पा, साउन १८ ।
नेपाल कम्युनिस्ट पार्टी रिब्दिकाेट गाँउपालिका वडा नम्बर २ पाल्पामा वडा कमिटी गठन भएको छ । साे भेलाबाट १३ सदस्यीय कमिटी निर्माण गरिएको बताईएकाे छ ।

त्यस्तै भेलाले वडा अध्यक्षमा दल बहादुर सन्मानेलाई चयन गरेको छ । उक्त भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य तथा इलाका इन्चार्ज आकास,अतिथि वडा इन्चार्ज दामोदर अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?