मुख्य समाचार

नेकपा पाल्पा-गुल्मीको पाँच दिने संयुक्त स्कुलिङ्ग सम्पन्न

मुक्ति गैरे, भदौ २३, पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँच दिने संयुक्त स्कुलिङ्ग आज सम्पन्न भएको छ । पाल्पाको तानसेनमा २०७८ भदौ १८ गतेदेखि अाज २३ गते सम्म चलेको स्कुलिङ्ग समापन...

पुरा पढ्नुहोस
बिद्यालय र अखिल(क्रान्तिकारी)बिच ५ बुद्दे सहमति

सुनिल सिंह,भदौ २३ ,जाजरकोट ।अखिल (क्रान्तिकारी) र त्रिभुवन मा.वि.भेरि नगरपालिका ३ थाप्ले जाजरकोट बिच आज बुधबार वार्ता भएकाे छ । काेराेना माहामारिले शैक्षिक क्षेत्रमा भएका असरलाई मध्यनजर गर्दै बिद्यार्थीलाई शिक्षण सिकाईकाे बिषयमा भएकाे बार्ताले”बिद्यालय ब्यबस्थापन...

पुरा पढ्नुहोस
पोखरामा विप्लव नेकपा सहित संयुक्त मोर्चाद्वारा एमसिसी विरुद्ध बिरोध सभा

भदौ २३,पोखरा । विप्लव नेकपा सहित संयुक्त मोर्चाद्वारा पोखरमा एमसिसि सम्झौता बिरुद्द बिरोध सभा सम्पन्न भएको छ । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरबाट नै व्यापक रुपमा विरोध हुँदै आईरहेको छ । सरकारले जनभावना र...

पुरा पढ्नुहोस
एमसिसी सम्झौता विरुद्ध भीमदत्त नगरको विरोध प्रदर्शन

भदौ २३ कञ्चनपुर। नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर पार्टीको आयोजनामा एमसिसि सम्झौताका विरुद्धमा विरोध प्रदर्शन भीमदत्त नगरपालिका को ब्रह्मदेवमा गरिएको छ । नगर पार्टीद्वारा आयोजित उक्त कोण सभामा बोल्दै पार्टी नगर सचिव दीपेन्द्र ऐरीले...

पुरा पढ्नुहोस
पन्चदेवल बिनायक नगरपालिकालाई नेपाल बिद्यालय कर्मचारी परिषद को ७ दिने ध्यानाकर्षण पत्र

भदौ २३,  अछाम । अछामको  पन्चदेवल बिनायक नगरपालिका का सम्पुर्ण बिद्यालय कर्मचारीको हकहित र श्रमिक कर्मचारी हरुको आवाज बुलन्द पार्नको लागि गठन गरिएको नेपाल बिद्यालय कर्मचारी परिषद ले नगरपालिकामा आज ध्यानाकर्षण पत्र बुझायको छ ।यश...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा कपिलवस्तुका विभिन्न स्थानमा एमसिसि विरुद्ध बिरोध प्रदर्शन

अनिल थारु, भदौ २३ , कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले बिजयनगरको भठनी ४ नम्बर र बाणगङ्गाको ओदरी बजारमा राष्ट्रघाती एमसिसिको खारेजको माग गर्दै कोणसभा सम्पन्न गरेको छ । उक्त विरोध प्रदर्शनको कोण...

पुरा पढ्नुहोस
युवा संगठन पाल्पाद्दारा बेरुजु विरुद्ध प्रदर्शन

मुक्ति गैरे, भदौ २३ गते,पाल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल पाल्पाले जिल्लामा देखिएको बेरुजु तथा भ्रष्टाचारको विरूद्व तानसेन नगरपालिका भवन अगाडि बिरोध प्रदर्शन गरेको छ । हालै सार्वजनिक भएको...

पुरा पढ्नुहोस
युवा संगठनद्वारा नवलपुरमा सहिद पार्क सरसफाइ

भदौ २३ नवलपुर ।नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल,नवलपुरले सहिद स्मृति प्रतिष्ठानद्वारा निर्मित सहिद पार्क सरसफाइ गरेको छ। जिल्लाको कावासोती नगरपालीका स्थित फलफुल चोकमा रहेको सहिद पार्कमा सरसफाइ गरेको छ। जिल्ला तहका दर्जन...

पुरा पढ्नुहोस
एनआरएनए महासचिवमा डा. पौडेलको उम्मेदवारी

भदौ २३ काठमाडौ । नेपाल वाहीर बस्ने नेपालीहरुको सवैभन्दा ठुलो र महत्वपुर्ण छाता संगठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन। आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित...

पुरा पढ्नुहोस
स्थानीयतहका कर्मचारीले बुझाए ज्ञापनपत्र, सेवासुविधामा बन्चित गराइएको आरोप

उत्तम कुमार थापा,भदौ २३,बझाङ।बझाङ्ग जिल्ला स्थानीयतहका कर्मचारी हकहित मञ्चले ज्ञापनपत्र बुझाएको छ । जिल्लामा रहेका स्थानीयतहहरुका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,माननीय अध्यक्ष लोकसेवा आयोग कार्यालय लाई...

पुरा पढ्नुहोस