मुख्य समाचार

बालाजुको बिस्कुट कम्पनीमा आगलागी

साउन २३ काठमाडौं।                                                 बालाजु औद्योगिक क्षेत्रको एक बिस्कुट कम्पनीमा भीषण आगलागी...

पुरा पढ्नुहोस
आफन्तको हत्या भएको भन्दै धनगढीको बसपार्कमा रहेको ट्राभल्र्स प्रालिमा ढुङगामुडा प्रहार

प्रदिप न्यौपाने साउन २३ धनगढीभारतको बैंग्लोर गइरहेका आफन्तको हत्या भएको भन्दै धनगढीको बसपार्कमा रहेको ट्राभल्र्स प्रालिमा ढुङगामुडा प्रहार गरिएको छ। कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपती आचार्यको बैंग्लोर जाने क्रममा हत्या भएको भन्दै...

पुरा पढ्नुहोस
तुइन प्रकरण छानबिनका लागि दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको विरोध

  नरेन्द्र कार्की साउन २३ दार्चुला तुइन प्रकरण छानबिनका लागि दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको विरोध हुन थालेको छ। छानबिन टोलीले घटनास्थल गस्कु–मालघाट जाँदा आरोपित भारतीय सुरक्षा बल एसएसबीलाई संगसंगै लगेपछि विरोध हुन थालेको हो। एसएसबीले...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रिय समितिको बैठक २८ गते बस्ने,महाधिवेशन मिति तय गर्ने

साउन २३ काठमाडौ                                                  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८...

पुरा पढ्नुहोस
नेपाल महिला संघद्वारा मुख्यमन्त्री पोखरेललाई कार्वाहीको माग(विज्ञप्ति सहित)

साउन २२ बुटवल।लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको घटनामा नेपाल महिला संघले दोषीलाई कानुनको दायरामा ल्याइ कार्वाही गर्न माग गरेको छ । महिला संघ रुपन्देहीकि अध्यक्ष गंगा शाहीद्वारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमार्फत...

पुरा पढ्नुहोस
गुल्मीमा तपाईंको मास्क खै अभियान सुरु

गोकर्ण पाण्डे,गुल्मी साउन २२ ।                                गुल्मीमा ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको छ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै याे अभियान शुरु...

पुरा पढ्नुहोस
विप्लव नेकपा दाङद्वारा चौधरी परिवारलाई घर हस्तान्तरण

हेमन्त वली साउन २२,दाङ ।नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको लमही नगरपालिका-३ जखेरा टिकुलीगढ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने अति विपन्न रुकमान चौधरी परिवारको आवास निर्माण सम्पन्न गरि शुक्रवार हस्तान्तरण गरेको छ।शुक्रबार आवास हस्तान्तरण कार्यक्रमको...

पुरा पढ्नुहोस
काम नसकिँदै सडक भत्किएपछि विप्लव नेकपाद्वारा कारबाहीको चेतावनी

प्रविण अधिकारी, इलाम २१ साउन ।                              इलाम सदरमुकामको उत्तरी खण्ड र दक्षिणमा कन्याम आसपासको खण्डको सडक बनाएको १५ दिनमै भत्किएपछी...

पुरा पढ्नुहोस
नेकपा बारबर्दिया नगरको प्रथम पुर्ण बैंकक सम्पन्न

रमेश प्याकुरेल,साउन २१ बर्दिया ।नेपाल कम्युनिस्ट पाटी , बर्दिया जिल्ला अन्तर्गत बारबर्दिया नगरको प्रथम पुर्ण बैठक बिहीबार सम्पन्न भएको छ। नेकपा बर्दिया जिल्लाको नगर प्रथम पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो। बैंठक लाई...

पुरा पढ्नुहोस
भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध स्थानीयले सुरु गरे रिले अनशन

दर्पन घिमिरे सर्लाही साउन २१ सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध स्थानीयले रिले अनशन सुरु गरेका छन। लालबन्दी नगरपालिका वडा नम्बर ६ जनवादी चोकमा प्रधानमन्त्री शेरबहादुर देउवाको कदमप्रति उनीहरूले विरोध जनाएका हुन्।...

पुरा पढ्नुहोस